सोमबार, भाद्र २९,२०८३ 07:00:46
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 07:00:46
विद्युत प्राधिकरणद्वारा शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक
NEWS

विद्युत प्राधिकरणद्वारा शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार यस्तो सूची सार्वजनिक गरेको हो ।  प्राधिकरणले सात वटै प्रदेशबाट १०÷१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० सर्वाधिक महत्त्वपूर्ण ग्राहकको नाम सार्वजनिक गरेको हो । प्राधिकरणको वेबसाइटमार्फत प्रत्येक प्रादेशिक...

लालु यादवद्वारा छोरा तेज प्रतापलाई पार्टी र परिवारबाट निष्कासन
OTHERS

लालु यादवद्वारा छोरा तेज प्रतापलाई पार्टी र परिवारबाट निष्कासन

काठमाण्डौ । भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन् । सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिँदै लालु यादवले अबदेखि तेजप्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने लेखेका छन् ।उनले लेखे, ‘व्यक्तिगत जीवनमा नैतिक मूल्यहरूको...

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल...

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान
NEWS

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले बागमती, कोशी र सुदुरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुरपश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो ।  

जियो ल्याब संगोष्ठी सम्पन्न
NEWS

जियो ल्याब संगोष्ठी सम्पन्न

काठमाण्डौ । ड्युक विश्वविद्यालय (अमेरिका) र त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ(आईओई)का विद्यार्थीहरूले भूकम्प प्रारम्भिक चेतावनी (ईईडब्लू)विषयमा वर्षभर गरिएको अन्तरविषयगत अनुसन्धान प्रस्तुत गरेका छन्। यो अनुसन्धान २०८२ जेठ ९ गते शुक्रबार काठमाण्डौको होटल हिमालयको स्काइलाइन कोठामा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सम्पन्न संगोष्ठीमा प्रस्तुत गरिएको...

सार्वजनिक ऋण २६.२२ खर्ब पुग्यो
NEWS

सार्वजनिक ऋण २६.२२ खर्ब पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल गार्हस्थ्य उत्पादनको ४२.९५ प्रतिशत हुन आउछ ।  चालु आर्थिक वर्षको सुरुवतामा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । जुन पछिल्लो १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई २६ खर्ब २२ अर्ब...

मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तक विमोचित
NEWS

मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तक विमोचित

काठमाण्डौ । अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्था बुझ्न पाठकहरूलाई नयाँ दृष्टिकोण...

बजेटअघि अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र  राष्ट्रबैंकका गभर्नरसँग गरे छलफल
NEWS

बजेटअघि अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्रबैंकका गभर्नरसँग गरे छलफल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२ ८३ को बजेटलाई फाइनल गर्नुअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् । 

बुद्धिस्ट इन्टरनेश्‍नल ट्राभल मार्ट सुरु, नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य
TOURISM

बुद्धिस्ट इन्टरनेश्‍नल ट्राभल मार्ट सुरु, नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्घिस्ट ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्‌घाटन गरेका हुन् ।बीआईटीएम(२०२५ उद्‌घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरेका छन् ।...

बजेट र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकास दिन गभर्नरलाई चेम्बरको माग
ECONOMY& POLITICS

बजेट र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकास दिन गभर्नरलाई चेम्बरको माग

काठमाण्डो । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालकका लागि बधाई एवं शुभकामना व्यक्त गरेको छ । चेम्बरका कार्यबाहक अध्यक्ष दिपक कुमार मल्होत्रा सहितको पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा गएर डा. पौडेललाई बधाई एवं शुभकामना दिएको हो ।  चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय, तथा आर्थिक क्षेत्रमा...

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि काठमाण्डौमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको...

अर्थ मन्त्रालय प्रवेशमा कडाइ
ECONOMY& POLITICS

अर्थ मन्त्रालय प्रवेशमा कडाइ

काठमाण्डौ । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।‘बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि...

सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै
NEWS

सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै

काठमाण्डौ । सरकारले अबको एकवर्षभित्र सबै खालका व्यवसायको दर्तालाई निःशुल्क बनाउने भएको छ ।  अर्थ मन्त्रालयले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिने घोषणा गरेको हो । 

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
CORPORATE

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का÷फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।  

बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाण्डौ-भरतपुर परीक्षण उडान
NEWS

बुद्ध एयरको ७२ सिटे जहाजले गर्यो काठमाण्डौ-भरतपुर परीक्षण उडान

काठमाण्डौ । बुद्ध एयरको ७२ सिटे जहाजले काठमाण्डौ–भरतपुर परीक्षण उडान गरेको छ। काठमाण्डौबाट उडेको एटिआर–७२ जहाज बिहिबार बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हो ।  धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन...

नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्यो: शाही
ECONOMY& POLITICS

नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्यो: शाही

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताएका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।  शाहीले  गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताउदै शाहीले पोडेलको पढाई कृषि विषयमा रहेको दाबी गरे । यस्तै उनले सरकारले उनलाई कानून...

लोडसेडिङ हल्ला मात्रै, विदेशबाट समेत फोन गरेर हैरान बनाईरहेका छन्: ऊर्जामन्त्री खड्का
ECONOMY& POLITICS

लोडसेडिङ हल्ला मात्रै, विदेशबाट समेत फोन गरेर हैरान बनाईरहेका छन्: ऊर्जामन्त्री खड्का

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ हल्ला मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।  उनले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताए । उनले यसअअघि पनि बेलाबखत विद्युत् जाने गरेको बताए । ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय...

अपि हिमालमा हुँदैछ योग, ध्यान र प्रेरणा कार्यक्रम, पर्यटन प्रवर्द्धनका लागि नयाँ–नयाँ योजना
TOURISM

अपि हिमालमा हुँदैछ योग, ध्यान र प्रेरणा कार्यक्रम, पर्यटन प्रवर्द्धनका लागि नयाँ–नयाँ योजना

काठमाण्डौ । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा पर्ने ४ हजार मिटर उचाइको अपि हिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिने भएको छ। अपि हिमाल गाउँपालिकाको आयोजनामा स्थानीय पर्यटन प्रवर्द्धन तथा क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले सो शिविर आयोजना गर्न लागिएको हो।  शिविर यही जेठ १६ गते अपि हिमाल बेसक्याम्पमा आयोजना...

नवउद्यमशीलता प्रबर्द्धनका लागि अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण
ECONOMY& POLITICS

नवउद्यमशीलता प्रबर्द्धनका लागि अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

काठमाण्डौ । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा गरेको बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई हस्तान्तरण गर्दै कांग्रेसले नवउद्यमशीलता...

नागढुंगा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द गरिने
NEWS

नागढुंगा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द गरिने

काठमाण्डौ । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । यो खडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको हो ।  यसअघि भने यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.