कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता
TRENDING
काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् ।कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला मन्त्री गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका हुन्।तीनवटै तहमा दरबन्दी अनुसार...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको हो। उक्त बैठक आज ऊर्जा मन्त्रालयमा बसेको थियो ।
काठमाण्डौ । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको...
काठमाण्डौ । नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म ‘२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले...
काठमाण्डौ। इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरू हुने भएको छ ।नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर यही कात्तिक २९ गते अर्थात् आगामी बिहीबारदेखि मंसिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरिएको थियो । घिसिङले हालसम्म पनि जवाफ नपठाएको जनाइएको छ ।
काठमाण्डौ। राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्यबराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड र एभिड पार्टनर प्रालिबीच रारा कर्णाली हाईड्रोपावर प्रालिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी जुटाउने सहमति भएको छ । कर्णाली प्रदेशको त्रिवेणी भेरी नदिमा निर्माण हुने ७८ मेगावाट क्षमताको रारा कर्णाली जलविद्युत आयोजना निर्माणका लागि दुईपक्षबीच समझदारी भएको हो ।
काठमाण्डौ । दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ आजदखि सुरु भएको छ ।महोत्सवको एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताइन् ।पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले...
काठमाण्डौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई अनुसन्धानका लागि थप १३ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाण्डौ। क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको १० औं तथा ११ औं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ।साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने...
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ ।
काठमाण्डौ । आधुनिकीकरण र शहरीकरणसँगै नेपालमा समेत पछिल्लो समय डिस्पोजेबल कप, प्लेट, बटुका जस्ता उत्पादनहरुको माग लगातार बढिरहेको छ । यदि तपाई पनि कुनै नयाँ विजिनेश सुरु गर्न चाहनुहुन्छ भने तपाईले डिस्पोजेबल क्याटरिङ प्रडक्ट बनाउने प्लान्ट लगाउन सक्नुहुन्छ । यो विजिनेश गर्न खर्च समेत खासै बढी हुँदैन । ४ देखि ५ लाखसम्मको सुरुवाती लगानीमा यो विजिनेश थाल्न सकिन्छ ।...
काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । आज हामी तपाईलाई गेट्स र जुकरबर्गको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसले जीवनलाई अगाडि बढाउन, विजिनेश वा नोकरी गर्न समेत मद्धत गर्नेछन् । बिजिनेश इन्साइडरका अनुसार एक फेसबुक लाइभ प्रोग्राममा बिल गेट्सले...
काठमाण्डौ । केपी ओली प्रधानमन्त्री भएको बेला हावाबाट बिजुली उत्पादनको कुरा गर्दा सबैले उनलाई उडाए । तर, यो प्रविधि विश्वका लागि चाहि निकै पुरानो भइसकेको छ । भारतमा हावाबाट बिजुली निकाल्ने निकै सस्तो प्रविधिको विकास गरिएको छ । यो प्रविधि निकट भविष्यमै नेपालमा समेत भित्रिँदैछ र अब प्रत्येक घरमा सस्तो प्रविधि राखेर हावाबाटै बिजुली निकाल्ने सपना पूरा हुनेछ । यसले निरन्तर...
काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.