शुक्रबार, बैशाख २५,२०८३ 03:46:10
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 03:46:10
यो देशमा पहिलोपटक देखियो लामखुट्टे, के हो कारण ?
OTHERS

यो देशमा पहिलोपटक देखियो लामखुट्टे, के हो कारण ?

काठमाण्डौ । करिब वर्षभरि हिउँले ढाकिएको आइसल्याण्डमा पहिलो पटक लामखुट्टे भेटिएको छ । यो वसन्तमा कीर्तिमानी गर्मी बढेको छ ।  स्थानिय मिडियाका अनुसार कीरा प्रेमी ब्योर्न हिल्टेसनले गत हप्ता धेरै रातहरूमा रक्सीमा भिजेको डोरीहरू प्रयोग गरेर किराको निरीक्षण गर्दा लामखुट्टे देखेका थिए ।  

भारतमा बैंकको जागिरे बन्न के गर्नुपर्छ ? नेपालीले पाउँछन् कि पाउँदैनन् ? तलब कति हुन्छ ?
विश्व अर्थतन्त्र

भारतमा बैंकको जागिरे बन्न के गर्नुपर्छ ? नेपालीले पाउँछन् कि पाउँदैनन् ? तलब कति हुन्छ ?

काठमाण्डौ । भारतका सार्वजनिक क्षेत्रका बैंकहरू, जस्तै बैंक अफ बडौदा, पन्जाब नेशनल बैंक, र भारतीय स्टेट बैंक (SBI), ले ठूलो संख्यामा रोजगारी सिर्जना गर्छन्। यी जागिरहरू मुख्य रूपमा इन्स्टिच्युट अफ बैंकिङ पर्सनल सिलेक्शन (IBPS) मार्फत भर्ना गरिन्छ, जसले प्रोबेशनरी अफिसर (PO), क्लर्क, र विशेषज्ञ अधिकृत (SO) जस्ता पदहरूका लागि परीक्षा सञ्चालन गर्छ। SBI ले आफ्नै छुट्टै भर्ती प्रक्रिया चलाउँछ।

यस्ता सीईओ जसले एक वर्षमा बुझे १२ अर्ब बढी तलब, १०.६ अर्ब त बोनस मात्र
OFF THE BEAT

यस्ता सीईओ जसले एक वर्षमा बुझे १२ अर्ब बढी तलब, १०.६ अर्ब त बोनस मात्र

काठमाण्डौ । विश्वकी तेस्रो सबैभन्दा मूल्यवान् कम्पनी माइक्रोसफ्ट का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलालाई हालसम्मकै सबैभन्दा ठूलो तलब वृद्धि प्राप्त भएको छ।  सन् २०२४-२५ को वित्तीय वर्षमा उनको कुल वार्षिक आम्दानी ९६.५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै १२ अर्ब ९० करोड नेपाली रुपैयाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

ओलीले भने, “ममाथि गृहमन्त्रीको व्यक्तिगत दुस्मनी”: बालकोटस्थित जलेको घरमा चोरी-लुटपाट, मूर्तिसमेत छाडेनन्
ECONOMY& POLITICS

ओलीले भने, “ममाथि गृहमन्त्रीको व्यक्तिगत दुस्मनी”: बालकोटस्थित जलेको घरमा चोरी-लुटपाट, मूर्तिसमेत छाडेनन्

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भक्तपुरको बालकोटस्थित जलेको आफ्नै घर अवलोकन गर्दै गृहमन्त्री ओमप्रकाश आर्यालबाट आफूप्रति व्यक्तिगत दुस्मनी देखिएको आरोप लगाएका छन्।ओलीले गृहमन्त्रीबाट सञ्चारमाध्यममा दिइएको अन्तर्वार्तामा र घर हेर्ने क्रममा प्राप्त दृश्य र प्रमाणले सरकारी मनोवृत्ति तथा केही अधिकारीको सक्रियता...

के हो वाईफाई ८ ? जसले इन्टरनेट संसारमा मच्चाउनेछ हलचल र बढाउनेछ गति
OFF THE BEAT

के हो वाईफाई ८ ? जसले इन्टरनेट संसारमा मच्चाउनेछ हलचल र बढाउनेछ गति

काठमाण्डौ । इन्टरनेट हाम्रो दैनिक जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ, जसको बिना धेरै महत्त्वपूर्ण कार्यहरू गर्न सकिँदैन। अनलाइन अध्ययन, भिडियो कलिङ, गेमिङ वा नेटफ्लिक्समा चलचित्र हेर्ने होस्, छिटो इन्टरनेट बिना कुनै पनि काम रमाइलो हुँदैन। यसैले वैज्ञानिक र इन्जिनियरहरू निरन्तर नयाँ प्रविधिहरूमा काम गरिरहेका छन्। यस्तै एउटा नयाँ प्रविधि ‘वाइफाइ ८’ हो, जसको ट्रायल सुरु...

नेपालको अनिश्चित भविष्यः संसद् पुनर्स्थापना कि राजाको पुनरागमन ?
OFF THE BEAT

नेपालको अनिश्चित भविष्यः संसद् पुनर्स्थापना कि राजाको पुनरागमन ?

-भरत भूषण नेपालको राजनीति जन-जेड आन्दोलनको एक महिना पछि पनि अस्थिर अवस्थामा छ। “पुरानो मरिरहेको छ र नयाँ जन्मन सकिरहेको छैन। अब राक्षसहरूको समय हो,” इटालेली राजनीतिक दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो प्रिजन नोटबुक्स मा लेखेका थिए। यो वर्णन आजको नेपालको लागि उपयुक्त छ।नेपालको पुरानो र भ्रष्ट राजनीतिक व्यवस्था ढल्दै गए पनि नयाँ स्थिर व्यवस्था देखिएको छैन। पुराना...

निर्वाचनका लागि सहकाय गरौं, भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बन्छ: प्रधानमन्त्री
ECONOMY& POLITICS

निर्वाचनका लागि सहकाय गरौं, भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बन्छ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुन गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि सहकार्य गर्न सबैमा अपिल गरेकी छन् । नेपाल संवत् ११४६ को अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो अपिल गरेकी हुन् ।  

आजदेखि नेपाल संवत् ११४६ सुरु
NEWS

आजदेखि नेपाल संवत् ११४६ सुरु

काठमाण्डौ । आजदेखि नेपाल संवत् नयाँ वर्ष ११४६ सुरु भएको छ ।  आजभन्दा ११ सय ४६ वर्षअघि तत्कालीन लिच्छवी राजा राघवदेवको पालामा परोपकारी शंखधर साख्वाले गरिब जनतालाई ऋणमोचन गरिदिएको स्मरणमा यो संवत् प्रचलनमा ल्याइएको हो ।  

छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री
ECONOMY& POLITICS

छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले छठलगत्तै मन्त्रिपरिषद बिस्तारको तयारी गरेकी छिन् ।  सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले मंगलबार(आज) अपरान्हदेखि रातिसम्म चलेको सरकार र राजनीतिक दलका प्रतिनिधिबीचको छलफल सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : “स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा भयरहित चुनाव गर्छौं”

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छिन्।मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग करिब पाँच घण्टा लामो छलफल गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “तोकिएकै समयमा भयरहित...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, १० दलबाट को-को सहभागी भए ?
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु, १० दलबाट को-को सहभागी भए ?

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारी र राजनीतिक सहकार्यका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा अहिले सम्म १० राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन्।

पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
OFF THE BEAT

पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

पोर्चुगल, कोइम्ब्रा । अक्टोबर २०२५ का दिन कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायले तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाएको छ। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा सम्पन्न यो कार्यक्रम उत्साह र जोशले भरिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

बालुवाटारमा प्रधानमन्त्रीसँग ४ घण्टा छलफल गरेका जेनजी आन्दोलनका घाइते भन्छन् -'माग पूरा नभए फेरि आन्दोलन'
NEWS

बालुवाटारमा प्रधानमन्त्रीसँग ४ घण्टा छलफल गरेका जेनजी आन्दोलनका घाइते भन्छन् -'माग पूरा नभए फेरि आन्दोलन'

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग चार घण्टा लामो छलफल गरेकी छिन् । सो क्रममा उनीहरुका सुझाव तथा मागहरुको विषयमा कुराकानी भएको बुझिएको छ ।  आज बिहान साढे १० बजे सुरु भएको यो बैठकमा सहभागी घाइतेहरूले सरकारलाई भ्रष्टाचार र आन्दोलनमा भएको दमनको विषयमा कडा रुपमा प्रस्तुत हुन सुझाए ।  साथै, यदि कारबाही अघि नबढाए सडकमा पुनः...

के तपाई मोबाइलको ब्याट्री फास्ट चार्जरले चार्ज गुर्नहुन्छ ? हतार गरेर गल्ती गरिरहनु भएको त छैन
OTHERS

के तपाई मोबाइलको ब्याट्री फास्ट चार्जरले चार्ज गुर्नहुन्छ ? हतार गरेर गल्ती गरिरहनु भएको त छैन

काठमाण्डौ । मानिसहरुले स्मार्टफोन र चार्जर खरिद गर्दा सबैभन्दा पहिले छिटो चार्ज गर्ने सुविधा छ कि छैनभनेर जाँच गर्छन्। सबैलाई आफ्नो फोन चाँडै चार्ज होस् भन्ने हुन्छ, ताकि समय बचाउन सकियोस् र कतै जानु परेमा फोन चाँडै चार्ज हुन्छ।पहिले ३० वाटको चार्जर निकै छिटो लाग्ने भए पनि अहिले १०० वाटभन्दा बढीको चार्जर सामान्य भइसकेको छ । कतिपयले हाई पावर चार्जरले मोबाइल चार्ज गर्छन्,...

लक्ष्मीपूजाको दिन १०१५ मेगावाट बिजुली निर्यात
NEWS

लक्ष्मीपूजाको दिन १०१५ मेगावाट बिजुली निर्यात

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पुजाको दिन १०१५ मेगावाट विद्युत निर्यात गरेको छ । 

एप्पल स्टकः अमेरिका मात्र होइन, चीनमा पनि आईफोन १७को धूम, शेयरले बनायो नयाँ कीर्तिमान
OFF THE BEAT

एप्पल स्टकः अमेरिका मात्र होइन, चीनमा पनि आईफोन १७को धूम, शेयरले बनायो नयाँ कीर्तिमान

काठमाण्डौ । एप्पल (Apple) को नयाँ iPhone 17 को बिक्री धूम मच्चाइरहेको छ। लञ्च भएदेखि पहिलो १० दिनमै iPhone 16 को तुलनामा iPhone 17 को बिक्री १४ प्रतिशतले बढेको छ। यसको असर सोमबार अमेरिकी शेयर बजारमा पनि देखियो। एप्पलका शेयर सोमबार जोरदार उकालोमा गए र ४ प्रतिशतले वृद्धि भए। कम्पनीको शेयर अलटाइम हाई पुग्दै $२६०.२ टच गर्यो। यससँगै एप्पलको मार्केट क्याप ३.८५ ट्रिलियन अमेरिकी डलरमा पुगेको छ।

प्रमाणबिनाको डेडिकेटेड महसुल नतिर्नेमा ठूला उद्योगीको एउटै स्वर, हजारौंको रोजगारी जोखिममा
NEWS

प्रमाणबिनाको डेडिकेटेड महसुल नतिर्नेमा ठूला उद्योगीको एउटै स्वर, हजारौंको रोजगारी जोखिममा

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणद्वारा डेडिकेटेड वा ट्रंक लाइनको प्रिमियम बक्यौता असुलीलाई लिएर ठूला उद्योगीहरूले सामूहिक अस्वीकारको नीति तय गरेका छन् । उद्योगीहरूले प्रमाणबिना शुल्क तिर्ने निर्णय अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।  उद्योगीहरूले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्ः “हाम्रो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको...

उद्योगीको तिहारमै अन्धकार ! प्राधिकरणले काट्न थाल्यो ठूला उद्योगका लाइन
NEWS

उद्योगीको तिहारमै अन्धकार ! प्राधिकरणले काट्न थाल्यो ठूला उद्योगका लाइन

काठमाण्डौ । डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् प्रयोगबापतको बक्यौता नतिरेका उद्योगहरूमाथि कारबाही सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विवाद पुनः चर्किएको छ।मंगलबार बिहानैदेखि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेपछि विवादले नयाँ मोड...

पहिला केपी ओली पनि कानुनभन्दा माथि हुने चलन थियो, अब त्यस्तो हुँदैन: गृहमन्त्री
ECONOMY& POLITICS

पहिला केपी ओली पनि कानुनभन्दा माथि हुने चलन थियो, अब त्यस्तो हुँदैन: गृहमन्त्री

काठमाण्डौ । सोमबार काठमाडौंमा विपिन जोशीको श्रद्धाञ्जली सभातर्फ जाँदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कोही पनि कानुनभन्दा माथि नरहेको स्पष्ट पारे।

पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’
NEWS

पूर्वऊर्जामन्त्री दीपक खड्का जलेको घरअगाडि सार्वजनिक: ‘म भागेको छैन, सरकारसँग डराउँदिनँ’

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासअगाडि मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई अमेरिका भागेको आरोप लगाएको भोलिपल्ट खड्काले सरकारको दाबीलाई खण्डन गर्दै आफू कतै नभागेको र सरकारसँग नडराउने स्पष्ट पारे।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X