विश्वकपमा फ्रान्स र मोरक्कोबीच पहिलो क्वार्टरफाइनल खेल हुँदै, कसको जित्ने सम्भावना कति ?
काठमाण्डौ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आजबाट सुरु हुँदैछ। पहिलो क्वार्टरफाइनलमा दुई पटकको विश्वविजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को आमनेसामने हुँदैछन्। दुवै टोली सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।फ्रान्स प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै समूह चरणदेखि अन्तिम–१६ सम्मका सबै पाँच खेल जित्न सफल भएको छ। टोलीले पाँच...

