रुसद्वारा पहिलो पटक युक्रेनको सरकारी भवनमा आक्रमण, मन्त्रीपरिषद भवन नै टार्गेटमा
काठमाण्डौ । रुसले युक्रेनको राजधानी किएभमा रातभरि गरेको आक्रमणमा त्यहाँको मुख्य सरकारी भवनमा क्षति पुगेको छ। बीबीसीले रुसी क्रूज क्षेप्यास्त्र र विस्फोट देखेको थियो।बीबीसी संवाददाता सारा रेन्सफोर्ड भन्छिन्, "रुसी क्षेप्यास्त्र र ड्रोनहरूले सहरको केन्द्रमा प्रहार गर्नु धेरै दुर्लभ हो। किनभने यो क्षेत्र हवाई रक्षा केन्द्रित छ।"सहरका अन्य भागहरूमा भएका आक्रमणमा धेरै...

