भारतीय धनाढ्यहरुको सम्पत्ति ९% ले घट्यो, ३ जना नयाँ अनुहारको इन्ट्री
काठमाण्डौ । फोर्ब्स इन्डियाको रिच लिस्ट २०२५ अनुसार भारतका १०० धनी व्यक्तिको कुल सम्पत्ति ९ प्रतिशतले घटेर १ ट्रिलियन डलर अर्थात ८८ लाख कोड भारुमा सीमित बनेको छ । गत वर्ष भारतीय धनाढ्यहरुको कुल सम्पत्ति १.१ ट्रिलियन डलर अर्थात् करिब ९७ लाख करोड भारु थियो । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको नेटवर्थ १२ प्रतिशतले घटे पनि उनी ९.३२ लाख करोड भारुका साथ शीर्ष...

