सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ४६१ डलरको बढोत्तरी
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ९.०८ प्रतिशत अर्थात ४६१ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ५ हजार ५४७ डलरमा कारोबार भईरहेको छ । यसअघि कारोबारको दौराम सुनको मूल्य प्रतिऔंस ५ हजार ५९१ डलरसम्म पुगेको थियो ।

