भेनेजुएलाकी विपक्षी नेताले ट्रम्पलाई दिइन् आफूले पाएको नोबेल शान्ति पुरस्कार
काठमाण्डौ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले पाएको नोबेल शान्ति पुरस्कार हस्तान्तरण गरेको बताएकी छन्।राष्ट्रपति ट्रम्पले मचादोको यस कदमको प्रशंसा गर्दै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेखेका छन्, ‘मारिया एक असाधारण महिला हुन्, जसले धेरै कठिनाइहरू सहनुपरेको छ। उनले...

