ट्रम्पलाई क्यानाडाका प्रधानमन्त्रीको जवाफ, ‘हामी अमेरिकाको कारण मात्र टिकिरहेका छैनौं’
TRENDING
काठमाण्डौ । युरोपेली संसदले जुलाई महिनामा सम्पन्न एक महत्वपूर्ण अमेरिकी व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गरेको छ। यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई संयुक्त राज्य अमेरिकामा समावेश गर्ने माग गरेपछि त्यसको विरोधस्वरूप चालिएको हो।सम्झौताको अनुमोदन निलम्बन गर्ने निर्णय बुधबार फ्रान्सको स्ट्रासबर्गमा घोषणा गरिएको थियो। सोही समयमा...
काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ‘बोर्ड अफ पिस’मा सहभागी हुन सक्ने संकेत दिएका छन्। साथै, उक्त बोर्डमा सहभागी हुन आवश्यक पर्ने आर्थिक योगदानबारे पनि उनले धारणा सार्वजनिक गरेका छन्।रुसी सञ्चारमाध्यम आरटी का अनुसार पुटिनले भनेका छन्, ‘प्यालेस्टाइनका जनतासँग रुसको विशेष सम्बन्ध रहेको सन्दर्भमा हामी ‘बोर्ड...
काठमाण्डौ । युरोपेली संसदले गत जुलाईमा सहमति भएको अमेरिकी व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गर्ने तयारी गरेको छ। यो निर्णय बुधबार फ्रान्सको स्ट्रासबर्गमा औपचारिक रूपमा घोषणा गरिने अपेक्षा गरिएको छ।यो कदम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी मुद्दामा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि अमेरिका र युरोपबीच बढ्दो तनावको अर्को...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। ट्रम्पसँग जी–७ को आपतकालीन बैठकमा सहभागी हुन पेरिस जाने या नजाने भन्ने प्रश्न सोधिँदा उनले पेरिस जान अस्वीकार गरे।ट्रम्पले भने, ‘होइन, म त्यहाँ रहनेछैनँ, किनभने इम्यानुएल त्यहाँ धेरै समय रहनेवाला छैनन्।’ ट्रम्पको यो अभिव्यक्तिलाई म्याक्रोनको...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको मूल्य ३.७४ प्रतिशत अर्थात १७४ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ८५३ डलरमा कारोबार भईरहेको छ । सुनको मूल्यले ४ हजार ८ सयको आँकडा पार गरेको यो पहिलोपटक हो ।
काठमाण्डौ । अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २५ प्रतिशत ट्यारिफ लगाएपछि भारतले रूसबाट कच्चा तेल खरिद उल्लेखनीय रूपमा घटाएको दाबी गरेका छन्।स्विट्जरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनॉमिक फोरमको बैठकमा बोल्दै वित्तमन्त्री बेसेन्टले भारतले रूसी तेल आयातलाई ‘लगभग रोक्ने तहसम्म घटाएको’ बताएका हुन्।
काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक तस्वीर पोस्ट गर्दै ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्र भएको देखाएका छन्। तस्वीरमा ट्रम्पसँग उपराष्ट्रपति जेडी वेन्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन्। तस्वीरमा एउटा बोर्डमा लेखिएको छ, ‘ग्रीनल्याण्डः अमेरिकी क्षेत्र, स्थापना–२०२६’ ।
काठमाण्डौ । अष्ट्रेलियापछि अब बेलायत सरकारले पनि बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सम्भावना अध्ययन गर्न सुरु गरेको छ। अष्ट्रेलियाले यसअघि नै ६ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि सामाजिक सञ्जालमा पहुँचमा रोक लगाएको थियो।बेलायत सरकारले विश्वभरका प्रमाणहरू अध्ययन गरेर निर्णय गर्ने बताएको छ। साथै, एआईबाट बनेका सामग्री र अश्लील तस्वीरको समस्या समाधानका...
काठमाण्डौ । फिनल्याण्डका वैज्ञानिकहरूले तारबिना बिजुलीलाई हावामा पठाउने नयाँ प्रविधि विकास गरेका छन्। यो अनुसन्धान युनिभर्सिटी अफ हेलसिन्की र युनिभर्सिटी अफ ओउलूका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट सफल भएको हो।अहिलेसम्म बिजुली प्रवाहका लागि तार वा केबल अनिवार्य मानिँदै आएको थियो। तर, यस नयाँ प्रविधिमा अल्ट्रासोनिक ध्वनि तरंगहरू, रेडियो फ्रिक्वेन्सी र लेजर किरणको...
काठमाण्डौ । ग्रीनल्यान्डलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। चीनले आफ्ना हित साध्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई आग्रह गरेको छ।सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले संयुक्त राष्ट्रसंघको चार्टरका उद्देश्य र सिद्धान्तहरूमा आधारित...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले विरोध जारी राखेमा ट्यारिफ लगाउने आफ्नो धम्की शतप्रतिशत कार्यान्वयन गर्ने चेतावनी दिएका छन्।युरोपका विभिन्न देशहरूले ग्रीनल्यान्डको सार्वभौमिकताको समर्थन गर्दै एकजुटता जनाएका छन्। डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले अमेरिकी राष्ट्रपति धम्कीका भरमा अर्ध–स्वायत्त...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । आजको कारोबारमा सुनको भाउ १.५५ प्रतिशत अर्थात ७१ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ६६० डलरमा कारोबार भईरहेको छ । यसअघि कारोबारमा दौरान सुनको मूल्य प्रतिऔंस ४ हजार ६७५ डलरसम्म पुगेर अल टाइम हाईको रेकर्ड बनाएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई...
काठमाण्डौ । ग्रीनल्यान्डको समर्थनमा युरोपका आठ देशले संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन्। डेनमार्कको विदेश मन्त्रालयले एक साझा विज्ञप्ति जारी गर्दै उक्त अभ्यासको जानकारी दिएको हो।यस अभ्यासमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायत सहभागी रहेका थिए। विज्ञप्तिमा नेटो सदस्य राष्ट्रका रूपमा आर्कटिक क्षेत्रमा साझा ट्रान्सअटलान्टिक...
काठमाण्डौ । अमेरिकी तथा पश्चिमी प्रतिबन्धको प्रभाव र प्रमुख ग्राहक देश भारतले रूसी तेल आयात घटाएसँगै रूसको तेल तथा ग्याँसबाट हुने आम्दानीमा ठूलो गिरावट आएको छ। कोरोना महामारीपछिको सबैभन्दा न्यून स्तरमा पुगेको ऊर्जा निर्यात आम्दानीको यो गिरावटले रूसी अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ।रूसले यो संकट व्यवस्थापन गर्न नेशनल वेल्थ फन्ड (एनडब्लुएफ) मार्फत विदेशी मुद्रा तथा...
काठमाण्डौ । अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले ग्रीनल्यान्डमा अमेरिकी सैन्य हस्तक्षेपको कुनै सम्भावना नरहेको बताएका छन्। बीबीसीको कार्यक्रम सन्डे विद लरा कुएन्सबर्ग मा बोल्दै उनले यस विषयमा कूटनीतिक माध्यम नै अगाडि बढ्ने सही बाटो भएको स्पष्ट पारे।कार्यक्रममा सभामुख जोनसनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही नगरी ग्रीनल्यान्ड हासिल...
काठमाण्डौ । गत वर्ष जापानको सुन भण्डार १२० अर्ब डलरको रेकर्डतोड स्तरमा पुगेको छ। यो आँकडा सन् २०२४ को तुलनामा करिब ६० प्रतिशतले बढी हो । यस वृद्धिमा जापानले अधिक सुन नकिने पनि सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण भण्डारणमा उछाल देखिएको हो।हाल जापानको कुल विदेशी मुद्रा भण्डारमा सुनको हिस्सेदारी ९ प्रतिशत पुगेको छ। सुनको मूल्य सन् २०२२ को तुलनामा लगभग दुई गुणा बढिसकेको...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । अमेरिकामा अपेक्षा गरेभन्दा कमले बेरोजगार भत्ताका लागि आवेदन दिएको तथ्यांक सार्वजनिक भएसँगै डलर बलियो बन्दा सुनको भाउमा गिरावट आएको हो ।सुनको भाउ ०.६३ प्रतिशत अर्थात २९.२२ डलरले घट्दै प्रतिऔंस ४ हजार ५९९ डलरमा सीमित बनेको छ । गत बुधबार भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ हालसम्मकै उच्च पुगेको थियो । उक्त दिन सुनको भाउ...
काठमाण्डौ । शुक्रबार एशियाली सेयर बजार उकालो लागेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पुनः उत्साह फर्किँदा लगानीकर्ताको मनोबल मजबुत बनेसँगै एशियाली सेयरबजारमा हरियाली छाएको हो।उता, अमेरिकाको सकारात्मक आर्थिक तथ्यांकपछि त्यहाँ ब्याजदर कटौतीको अपेक्षा कमजोर बन्दै जाँदा अमेरिकी डलर छ हप्ताको उच्च नजिकै रहेको छ।एमएससीआईको जापान बाहेकको एशिया–प्रशान्त सूचकांक ०.५...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.