मस्कको ‘ट्विटर खेल’ पर्दाफास, अदालतले लगानीकर्ता ठगेको ठहर गर्यो
काठमाण्डौ । विश्व चर्चित अर्बपति Elon Musk लाई ट्विटर (हाल X) खरिद प्रक्रियाका क्रममा लगानीकर्तालाई भ्रमित बनाएको ठहर अमेरिकी अदालतले गरेको छ।सन् २०२२ मा करिब ४४ अर्ब डलरमा ट्विटर खरिद गर्नुअघि मस्कले सार्वजनिक रूपमा गरेका केही अभिव्यक्ति र ट्वीटहरूका कारण कम्पनीको सेयर मूल्य प्रभावित भएको भन्दै लगानीकर्ताहरूले मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा क्यालिफोर्नियाको सान...

