हाइड्रोपावर आईपीओमा नयाँ आरक्षण, सुरक्षाकर्मीलाई २ प्रतिशत कोटा
काठमाण्डौ । सरकारले बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाले निष्कासन गर्ने प्राथमिक सेयर (आईपीओ)मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने गरी कानुनी व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको छ।भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित साधनस्रोतबीच खोज, उद्धार तथा पुनःस्थापनामा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको...

