बोटलर्स नेपाल(तराई)का स्वतन्त्र सञ्चालक कार्कीको कार्यकाल समाप्त
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडका स्वतन्त्र सञ्चालक प्रमोद कुमार कार्कीको कार्यकाल समाप्त भएको छ ।
TRENDING
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडका स्वतन्त्र सञ्चालक प्रमोद कुमार कार्कीको कार्यकाल समाप्त भएको छ ।
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय चानबासप्पा कोनाले नियुक्त भएका छन् । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कोनालेलाई कम्पनीको सीईओ नियुत्तल गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.११ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ४ अर्ब ९१...
काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले माघ ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको हो । कम्पनीको पुस २६ बसेको ३८ औं साधारण सभाले गत आवका लागि चुक्तापूँजीको ५० प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । कम्पनीले आफ्नो बैंक विवरण अद्यावधिक...
काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाण्डौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ । काठमाण्डौ महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।काठमाण्डौ...
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.०१ प्रतिशतले...
काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु) र बोटलर्स नेपाल(तराई) लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेका छन् र कम्पनीहरुले बेग्ला–बेग्लै सूचना जारी गर्दै आव २०७४/७५ को ४० औं र ३२ औं साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेका हुन् ।
काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले...
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।
काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न ३७ औँ वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांस पुस २९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.