निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१९.४८ अर्ब प्रिमियम, बीमाको माग बढ्दा व्यवसायमा टेवा
काठमाण्डौ । जेनजी आन्दोलनका कारण प्रभावित बनेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले चालु् आवको ५ महिनासम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।निर्जीवन बीमकहरुले उठाएको यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.४६ प्रतिशत बढी हो । गत आवको मंसिर...

