बिहीबार, माघ १०,२०८१ 01:36:18
IME remit
  • बिहीबार, माघ १०,२०८१ 01:36:18
अन्ततःअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर, सेयर बजार बुस्ट हुने विश्वास
विश्व अर्थतन्त्र

अन्ततःअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर, सेयर बजार बुस्ट हुने विश्वास

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)’ले ब्याजदर कटौती गरेको छ । फेडले आधि प्रतिशतले अर्थात ५० बेसिक प्वइन्टले ब्याजदर घटाएको हो । यससँगै फेडरल फण्ड रेट ४.७५ देखि ५ प्रतिशत कायम भएको छ । फेडले ब्याजदरमा गरेको यो कटौती पछिल्लो ४ वर्षमा पहिलो हो । जो बाईडेनको कार्यकालमा भएको यो पहिलो कटौती पनि हो ।   

अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने
BANKING

अमेरिकी बैंकहरु जोखिमपूर्ण अवस्थामा, ६८५ बिलियन डलर गुमाउन सक्ने

काठमाण्डौ । अमेरिकाका बैंकहरु गत वर्षको तुलनामा जोखिमपूर्ण अवस्थामा रहेका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले आफ्नो वार्षिक रिजिलेन्स टेस्ट(स्ट्रेस टेस्ट) सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  यद्यपी ठूला बैंकहरु भने घरेलु तथा व्यवसायीहरुलाई कर्जा प्रवाह गरिरहेकाले मन्दीबाट बच्ने अवस्थामा रहेको फेडले जनाएको छ । तर यदि गत वर्षको तुलनामा आर्थिक अवस्था एकदमै...

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएपछि एशियाली सेयर बजारमा हरियाली
STOCK MARKET

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएपछि एशियाली सेयर बजारमा हरियाली

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएसँगै एशियाली सेयर बजारहरुमा हरियाली छाएको छ । मंगलबार एशियाली सेयर बजारहरुमा वृद्धि देखिएको छ ।  सोमबार अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको उत्पादन क्षेत्र साढे १ वर्षमा पहिलोपटक बढेको छ । अमेरिकी अर्थतन्त्रमा उत्पादनमा भएको वृद्धि र नयाँ अर्डर वृद्धिभएसँगै अमेरिकी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.