बिहीबार, माघ १५,२०८२ 12:29:52
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 12:29:52
युरोपेली संसदद्वारा अमेरिकी व्यापार सम्झौता निलम्बन गर्ने तयारी, विश्व सेयर बजारमा गिरावट
विश्व अर्थतन्त्र

युरोपेली संसदद्वारा अमेरिकी व्यापार सम्झौता निलम्बन गर्ने तयारी, विश्व सेयर बजारमा गिरावट

काठमाण्डौ । युरोपेली संसदले गत जुलाईमा सहमति भएको अमेरिकी व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गर्ने तयारी गरेको छ। यो निर्णय बुधबार फ्रान्सको स्ट्रासबर्गमा औपचारिक रूपमा घोषणा गरिने अपेक्षा गरिएको छ।यो कदम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी मुद्दामा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि अमेरिका र युरोपबीच बढ्दो तनावको अर्को...

ग्रीनल्यान्ड विषयमा ट्रम्पको धम्कीप्रति चीनको कडा प्रतिक्रिया
विश्व अर्थतन्त्र

ग्रीनल्यान्ड विषयमा ट्रम्पको धम्कीप्रति चीनको कडा प्रतिक्रिया

काठमाण्डौ । ग्रीनल्यान्डलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। चीनले आफ्ना हित साध्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई आग्रह गरेको छ।सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले संयुक्त राष्ट्रसंघको चार्टरका उद्देश्य र सिद्धान्तहरूमा आधारित...

ग्रीनल्यान्ड विवादमा युरोपेली देशहरूलाई उच्च ट्यारिफ लगाउने ट्रम्पको चेतावनी
विश्व अर्थतन्त्र

ग्रीनल्यान्ड विवादमा युरोपेली देशहरूलाई उच्च ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले विरोध जारी राखेमा ट्यारिफ लगाउने आफ्नो धम्की शतप्रतिशत कार्यान्वयन गर्ने चेतावनी दिएका छन्।युरोपका विभिन्न देशहरूले ग्रीनल्यान्डको सार्वभौमिकताको समर्थन गर्दै एकजुटता जनाएका छन्। डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले अमेरिकी राष्ट्रपति धम्कीका भरमा अर्ध–स्वायत्त...

ग्रीनल्यान्ड समर्थनमा युरोपका आठ देशद्वारा संयुक्त सैन्य अभ्यास
विश्व अर्थतन्त्र

ग्रीनल्यान्ड समर्थनमा युरोपका आठ देशद्वारा संयुक्त सैन्य अभ्यास

काठमाण्डौ । ग्रीनल्यान्डको समर्थनमा युरोपका आठ देशले संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन्। डेनमार्कको विदेश मन्त्रालयले एक साझा विज्ञप्ति जारी गर्दै उक्त अभ्यासको जानकारी दिएको हो।यस अभ्यासमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायत सहभागी रहेका थिए। विज्ञप्तिमा नेटो सदस्य राष्ट्रका रूपमा आर्कटिक क्षेत्रमा साझा ट्रान्सअटलान्टिक...

ग्रीनल्यान्डमा सैन्य हस्तक्षेपको सम्भावना न्यून, कूटनीतिक माध्यम नै उपयुक्तः अमेरिकी सभामुख
विश्व अर्थतन्त्र

ग्रीनल्यान्डमा सैन्य हस्तक्षेपको सम्भावना न्यून, कूटनीतिक माध्यम नै उपयुक्तः अमेरिकी सभामुख

काठमाण्डौ । अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले ग्रीनल्यान्डमा अमेरिकी सैन्य हस्तक्षेपको कुनै सम्भावना नरहेको बताएका छन्। बीबीसीको कार्यक्रम सन्डे विद लरा कुएन्सबर्ग मा बोल्दै उनले यस विषयमा कूटनीतिक माध्यम नै अगाडि बढ्ने सही बाटो भएको स्पष्ट पारे।कार्यक्रममा सभामुख जोनसनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही नगरी ग्रीनल्यान्ड हासिल...

ग्रिनल्याण्डमा कुन खजाना लुकेको छ ? जसमा छ डोनाल्ड ट्रम्पको नजर
विश्व अर्थतन्त्र

ग्रिनल्याण्डमा कुन खजाना लुकेको छ ? जसमा छ डोनाल्ड ट्रम्पको नजर

काठमाण्डौ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही सातादेखि क्यानडा, मेक्सिको र ग्रिनल्याण्डलाई आफ्नो देशमा विलय गर्ने कुरा गरेका छन् ।उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउनुपर्ने बताएका छन् । यस्तै ट्रम्पले पानामा नहरलाई अमेरिकाको नहर भन्दै र मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्न सुझाव दिएका छन् । यस महिनाको सुरुमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.