सेयर किन्नुअघि कुन–कुन कुरा बुझ्ने ? लगानीकर्ता अम्बिकाप्रसाद पौडेलका १० सुझाव
TRENDING
काठमाण्डौ । लगानीका लागि सेयर बजार, बैंकको मुद्दती निक्षेप, सुन, ऋणपत्र तथा सरकारी बचत योजनासहित थुप्रै विकल्प उपलब्ध छन्। यिनैमध्ये पछिल्लो समय व्यवस्थित लगानीको माध्यमका रूपमा म्युचुअल फन्डप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ।म्युचुअल फन्डमा लगानी गर्दा लगानीकर्ताले आफैँ कम्पनी छानेर दिनहुँ सेयर किनबेच गर्नुपर्दैन। संकलित रकमलाई फन्ड व्यवस्थापकले पूर्वनिर्धारित...
काठमाण्डौ । बढ्दो महँगी र शिक्षा तथा विवाहजस्ता ठूला खर्चहरूसँग जुध्न अभिभावकहरू चिन्तित छन्। यदि तपाईंको बच्चा अहिले ३ वर्षभन्दा कम उमेरको छ भने, अहिलेदेखि नै अनुशासित लगानी सुरु गरेर १५ वर्षभित्र १ करोड़भन्दा बढीको कोष जम्मा गर्न सकिन्छ। विशेषज्ञहरूका अनुसार जति चाँडो लगानी सुरु गरिन्छ, कम्पाउन्डिङको शक्तिले त्यति नै ठूलो फाइदा हुन्छ।यो विशेष रिपोर्ट भारतीय वित्तीय...
काठमाण्डौ । नेपालमा चिया भनेको जीवनको स्वाद मात्र होइन, बानी पनि हो। तर यदि तपाईंले दैनिक दुई कप चिया (औसत २० रुपैयाँ प्रति कप) छोड्नुभयो भने महिनाको १,२०० रुपैयाँ सजिलै बचत हुन्छ र यो रकमलाई चक्रवृद्धिमा लगानी गर्दा तपाईं करोडपति मात्र होइन, अर्बपति बन्ने बाटोतर्फ पनि अघि बढ्न सक्नुहुन्छ!नेपालको सन्दर्भमा यो गणना यस्तो छ:-दैनिक बचत: २ कप × २० रु. = ४० रुपैयाँ-मासिक बचत: ४० × ३० = १,२००...
काठमाण्डौ । रियल एस्टेटमा लगानीलाई धेरैले सुनौलो अवसर ठान्छन्। जग्गा वा फ्ल्याट खरिद गरेर भविष्यमा नाफा कमाउने सपना धेरै नेपालीको मनमा हुन्छ। तर, गलत समय वा गलत ठाउँमा लगानी गर्दा नोक्सान पनि हुने गर्छ। यद्यपि, रियल एस्टेट विशेषज्ञ ऐश्वर्या श्री कपूरले यस्तो सूत्र साझा गरेकी छन्, जसले ५० लाख रुपैयाँको लगानीलाई १० वर्षमा ५० करोड बनाउन सकिन्छ-त्यो पनि कुनै भवन नबनाई। यो कसरी...
काठमाण्डौ । धेरै लगानीकर्ताहरूले पैसा कहाँ लगाउने भन्नेमा ध्यान दिन्छन्, तर कहिले लगानीबाट बाहिरिने भन्ने विषयलाई भने बेवास्ता गर्ने गरेका हुन्छन् । तर वित्तीय विज्ञहरू भन्छन्: लगानीबाट निस्कने समयको सही छनोट नै नाफा सुरक्षित गर्ने र घाटाबाट जोगिने प्रमुख आधार हो । समयमै योजना बनाएर एक्जिट नगरे लगानीकर्ताले कम्पाउन्डिङको फाइदा गुमाउन सक्छन् वा अनावश्यक जोखिम व्यहोर्न...
काठमाण्डौ । बढ्दो महँगीको बीच यदि तपाईं आफ्ना सपना पुरा गर्न चाहनुहुन्छ, भने आजैदेखि बचत र लगानी गर्ने बानी बसाल्नु आवश्यक हुन्छ । यदि तपाईं सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी(जस्ता सजिलो र सुरक्षित विकल्प अपनाउनुहुन्छ भने तपाइको बच्चाहरूको पढाइ, घर किन्ने योजना वा रिटायरमेन्टको तयारी यी सबै सम्भव छन् । प्रायः कम तलब हुनेहरूलाई कसरी थोरै पैसामा एसआइपी सुरु गर्ने...
काठमाण्डौ । देश विदेशका बजारहरुमा अन्यौल बढिरहेको छ । वर्तमान अन्योल र अराजकताका कारण नेपालका सानादेखि ठूला लगानीकर्ताहरुसम्मलाई आर्थिक असर परिरहेको छ। सेयर बजार त झनै घटेर चौपट छ । बजारबाट केही कमाइएला भन्ने आशासहित आउनेहरु समेत निराश भई पलायनको बाटो रोजिरहेका छन् । सरकारको नीतिगत अस्थिरता अमेरिकादेखि यूरोप हुँदै एशियासम्म फैलिएको आर्थिक मन्दीको त्रास लगायतका कारण...
काठमाण्डौ । सेयर बजार यस्तो एउटा क्षेत्र हो, जहाँ पैसा कमाउन केही फरक सोच र लगानी आवश्यक पर्छ । त्यसो त पैसा कमाउन जुनसुकै क्षेत्र र पेशामा आफूलाई भिन्न रुपमा प्रस्तुत गर्नै पर्छ । पूँजीबजार पनि एउटा त्यस्तो क्षेत्र हो, जहाँ थोरै मान्छे मात्रै सफल भएका हुन्छन् । पूँजीबजारमा संस्थापक सेयर धनी , सवसाधरण सेयर धनी र अग्राधिकार सेयर धनी गरेर तीन प्रकारका सेयर धनी हुने गर्छन ।...
काठमाण्डौ । तपाइँ आफ्नो लगानी यात्रा सुरु गर्ने योजना गर्दै हुनुहुन्छ रु अहिलेबाटै सुरु गर्नुहोस्। दिग्गज लगानीकर्ता वारेन बफेट पनि यही सिद्धान्तमा विश्वास गर्छन् र पछ्याउँछन्। यदि तपाइँले अहिलेसम्म लगानी गर्न सुरु गर्नुभएको छैन भने चिन्ता लिनुपर्ने कुरा छैन। लगानी पनि पढ्ने र सिक्नेजस्तै हो। जसका लागि कुनै उमेर हुँदैन। यदि तपाइँ ढिलोगरी लगानी सुरु गर्दै हुनुहुन्छ...
काठमाण्डौ । वित्तीय जगतमा बुल र बियर सर्वाधिक प्रयोग हुने शब्दावली हुन्। यी शब्दको प्रयोग सेयर बजारमा मात्र नभएर क्रिप्टोकरेन्सी, फोरेक्स मार्केट, बोन्डलगायत अन्य थुप्रै वित्तीय बजारहरूमा हुने गर्छ । सामान्य रुपमा भन्दा बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ। बियर र बुल अर्थात् नेपालीमा भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिन्छ।...
काठमाण्डौ । अहिले लामो समयदेखि सेयर बजार साइडवेजमा चलेको छ । लामो समय १८ सय देखि २२ सय सम्म आएको बजार हाल २०९५ को विन्दुमा बन्द भएको छ । खास गरि अहिले बजारमा लो क्याप भएका कम्पनीहरु मात्रै चलेका छन् । लगानीकर्ताहरुले कस्ता कम्पनीमा लगानी गर्ने ? भन्ने विषय लगानीकर्ताको स्वभावमा पनि भर पर्छ । विशेष गरी सेयर बजारमा लगानीकर्ता २ प्रकारका हुन्छन । एक थरिका लगानीकर्ता भनेको अधिक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पुनर्बीमा कम्पनीसहित कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमा १२ जीवन बीमा, १२ निर्जीवन बीमा र दुई पुनर्बीमा कम्पनी रहेका छन् । पछिल्लो समय प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफसँगै एक पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार हुन...
काठमाण्डौ । विश्व सेयर बजारमा ‘सेयर बादशाह’का रुपमा परिचित छन् वारेन बफेट । सेयर बजारमा थुप्रै लगानीकर्ताले उनको लगानीको सुत्र र उनको लगानीको चाललाई पछ्याउने गर्छन । वारेन बफेटको भनाईमा आम्दानी बढाउनका लागि सही दिशाको आवश्यकता पर्छ । प्राय मानिसहरु धनीहरुलाई हेरेर त्यस्तै बन्ने कोशिश त गर्छन, तर स्पष्ट दिशाबिनाको त्यस्तो कोशिशको अर्थ हुँदैन । अबदेखि धनी भइसकेकाहरुलाई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.