६ महिनादेखि तेल चोरीको जालो ? दुई ट्याङ्कर समातिएपछि आयल निगममाथि प्रश्न
काठमाण्डौ । भारतबाट नेपाल आयल निगमको भलवारी डिपोतर्फ ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बीच बाटोमै निकालेर चोरी गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्याङ्करसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार बिहान भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा लु. २ ख १५४४ र लु. १ ख ६५०४ नम्बरका ट्याङ्कर...

