सरकारको बिचौलिया नियन्त्रण अभियान तीव्र, ३०९ जना पक्राउ
काठमाण्डौ । सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र बिचौलियाको रूपमा सक्रिय रहेको आरोपमा काठमाण्डौ प्रहरीले पछिल्ला केही महिनामा ३०९ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार विभिन्न सरकारी कार्यालय वरपर नियमित निगरानी र लक्षित अपरेसन सञ्चालन गर्दै ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि...

