रसुवा–नुवाकोटका बाढीपीडितलाई बीमा प्राधिकरणको १० करोड सहयोग
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।२०८३ भदौ १० गते रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्राधिकरणले विपद्बाट प्रभावित परिवारप्रति दुःख व्यक्त गरेको छ। विशेषगरी रसुवा र...

