सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा ९१% को संकुचन, ईपीएस पनि उल्लेख्य घट्यो
काठमाण्डौ । बीमाशुल्क आम्दानीमा कमी आउदा र दाबी भुक्तानी बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा संकुचन आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९१.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ४५ करोड ३६ लाख रुपैयाँ थियो । कम्पनीले...

