सुपर मादी हाईड्रोपावरको नाफामा २७७%को उछाल, ईपीएस १८.४० रुपैयाँ पुग्यो
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको विद्युत बिक्री आम्दानी वृद्धि भएसँगै र वित्त खर्चमा कमी आएसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४२ करोड ५९ लाख रुपैयाँबराबरको खु।द नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७७.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ११ करोड २७ लाख रुपैयाँबराबरको...

