सेयर किन्नुअघि कुन–कुन कुरा बुझ्ने ? लगानीकर्ता अम्बिकाप्रसाद पौडेलका १० सुझाव
TRENDING
काठमाण्डौ । लगानीका लागि सेयर बजार, बैंकको मुद्दती निक्षेप, सुन, ऋणपत्र तथा सरकारी बचत योजनासहित थुप्रै विकल्प उपलब्ध छन्। यिनैमध्ये पछिल्लो समय व्यवस्थित लगानीको माध्यमका रूपमा म्युचुअल फन्डप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ।म्युचुअल फन्डमा लगानी गर्दा लगानीकर्ताले आफैँ कम्पनी छानेर दिनहुँ सेयर किनबेच गर्नुपर्दैन। संकलित रकमलाई फन्ड व्यवस्थापकले पूर्वनिर्धारित...
काठमाण्डौ । नेपालमा अवकाश कोष (SSF, EPF, CIT वा पेन्सन फन्ड) मा योगदान गरेर वार्षिक १६ लाख रुपैयाँसम्मको आम्दानीमा पनि प्रभावकारी रूपमा १ प्रतिशत मात्र कर तिरेर बाँकी बचाउन सकिन्छ । यो सुविधाले उच्च तलब भएका कर्मचारीहरूका लागि ठूलो कर बचत को ढोका खोलेको छ, जसलाई विशेषज्ञहरूले 'कर छुटको सुपर टिप'को रूपमा व्याख्या गरेका छन्।
काठमाण्डौ । विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ का लेखक तथा लगानी गुरु रोबर्ट टी. कियोसाकीले चाँदीको मूल्यमा देखिएको अत्यधिक उतारचढावलाई लिएर लगानीकर्ताहरूलाई सतर्क रहन चेतावनी दिएका छन् । सन् २०२५ मा चाँदीको मूल्य करिब १५० प्रतिशतभन्दा बढीले वृद्धि भएर ऐतिहासिक उच्च स्तरमा पुगेको छ, तर हालै आएको ठूलो गिरावटपछि कियोसाकीले यो ‘बबल फुट्ने’ जोखिम औंल्याएका हुन् ।
काठमाण्डौ । बढ्दो महँगी र शिक्षा तथा विवाहजस्ता ठूला खर्चहरूसँग जुध्न अभिभावकहरू चिन्तित छन्। यदि तपाईंको बच्चा अहिले ३ वर्षभन्दा कम उमेरको छ भने, अहिलेदेखि नै अनुशासित लगानी सुरु गरेर १५ वर्षभित्र १ करोड़भन्दा बढीको कोष जम्मा गर्न सकिन्छ। विशेषज्ञहरूका अनुसार जति चाँडो लगानी सुरु गरिन्छ, कम्पाउन्डिङको शक्तिले त्यति नै ठूलो फाइदा हुन्छ।यो विशेष रिपोर्ट भारतीय वित्तीय...
काठमाण्डौ । नेपालमा चिया भनेको जीवनको स्वाद मात्र होइन, बानी पनि हो। तर यदि तपाईंले दैनिक दुई कप चिया (औसत २० रुपैयाँ प्रति कप) छोड्नुभयो भने महिनाको १,२०० रुपैयाँ सजिलै बचत हुन्छ र यो रकमलाई चक्रवृद्धिमा लगानी गर्दा तपाईं करोडपति मात्र होइन, अर्बपति बन्ने बाटोतर्फ पनि अघि बढ्न सक्नुहुन्छ!नेपालको सन्दर्भमा यो गणना यस्तो छ:-दैनिक बचत: २ कप × २० रु. = ४० रुपैयाँ-मासिक बचत: ४० × ३० = १,२००...
काठमाण्डौ। जागिरबाट अवकाशपछि जीवन सहज तरिकाले बितोस् भन्ने अभिप्रायः सबैको हुुन्छ। तर वर्तमान समयमा २५ वर्षदेखि ३० वर्षसम्मका अधिकांश युुवामा अवकाश अर्थात् रिटायर्डमेन्ट जीवनप्रति त्यति चासो नदिएको देखिन्छ। उनीहरुको खर्च धेरैजसो लाइफस्टाइलसँग जोडिएका विषयमा हुने गर्दछ।कम उमेरमा रिटायर्डमेन्ट योजना बनाउनु आवश्यक छैन भन्ने बुझाइ आमनेपाली युवा जमातमा व्याप्त रहेको...
काठमाण्डौ । घर किन्ने कि भाडामा बस्ने भन्ने द्विविधा धेरै नेपालीहरूमा छ। अब रियल इस्टेट विशेषज्ञहरूले सुझाएको ‘५ प्रतिशत नियम’ (5% Rule) ले यो निर्णय सजिलै गर्न सहयोग पुर्याउँछ। यो सूत्रले घर खरिद र भाडाको लागतलाई तुलनात्मक हिसाबले हेर्न सघाउँछ।
काठमाण्डौ । अहिले नेपालमा नगदरहित कारोबार वद्धि भईरहेको छ । क्रेडिट कार्ड, डेबिट कार्डजस्ता आधुनिक उपकरणले पैसा साथमा बोकेर कारोबार गर्नुुपर्ने बाध्यताबाट छुटकारा दिलाएको छ। यी कार्डका प्रयोगकर्ता नेपालमा पनि उल्लेख्य संख्यामा रहेका छन्। यदि तपाइँ पनि पहिलो पटक क्रेडिट कार्ड प्रयोग गर्नेबारे सोचिरहनुभएको छ भने योसँग जोडिएका केही महत्वपूर्ण कुराहरु जानी राख्न आवश्यक...
काठमाण्डौ । ‘ऋण’ सुन्दा यो नाम जति सानो लाग्छ, उति नै यसको दायरा ठूलो हुन्छ। यसको जालमा फसेका व्यक्तिलाई सजिलै बाहिर निस्कन गाह्रो हुन्छ। आकस्मिक वा अन्य कुनै कारणले ऋण लिएपछि आर्थिक संकट आयो भने क्रेडिट कार्डको बिल, कार वा घर कर्जा र अन्य ऋणको ईएमआई तिर्न पनि गाह्रो हुन्छ। यिनै कारणले गर्दा मानिस ऋणको जालमा फसेका हुन्छन्।आजको जमानामा आफ्नो सपनाको घर बनाउने होस् वा ...
काठमाण्डौ । धनी बन्न नचाहने सायदै कोही होलान् । लखपति, करोडपति, अर्बपति बन्ने रहर सबैलाई हुन्छ । तर धेरै मानिसहरू लगानी कसरी गर्दा करोडपति भइन्छ भन्ने कुरा सुन्न चाहदैनन् वा बुझ्दैनन् । धेरैलाई करोडपति बन्नका लागि एकैपटक ठूलो पैसा लगानी गर्नुपर्छ भन्ने पनि लाग्नसक्छ । तर यथार्थ त्यस्तो होइन । तपाईं पनि हरेक महिना आफ्नो तलब(आम्दानी)बाट केही पैसा बचत गरेर करोडपति बन्न...
काठमाण्डौ । व्यवसायिक जागिरे जीवनका क्रममा कसैको करिअर राम्रो ढंगले अघि बढ्छ भने कसैको लामो समय लाग्छ वा एकै स्थानमा रोकिन सक्छ । सामान्य रुपमा कुनै व्यक्तिले आफ्नो करिअर बनाउनुअघि एमबीए प्रोग्राममा सहभागी हुने र कुनै प्रतिष्ठित संस्थामा उच्च पदको जागिर खाने र जोखिमहरुलाई पन्छाउँदै चुचुरोमा सिधै पुग्ने सिंढी चढ्ने आम मानिसको बुझाई रहेको पाइन्छ । तर हावर्ड बिजनेश...
काठमाण्डौ । मानिसहरुले स्मार्टफोन र चार्जर खरिद गर्दा सबैभन्दा पहिले छिटो चार्ज गर्ने सुविधा छ कि छैनभनेर जाँच गर्छन्। सबैलाई आफ्नो फोन चाँडै चार्ज होस् भन्ने हुन्छ, ताकि समय बचाउन सकियोस् र कतै जानु परेमा फोन चाँडै चार्ज हुन्छ।पहिले ३० वाटको चार्जर निकै छिटो लाग्ने भए पनि अहिले १०० वाटभन्दा बढीको चार्जर सामान्य भइसकेको छ । कतिपयले हाई पावर चार्जरले मोबाइल चार्ज गर्छन्,...
काठमाण्डौ । रियल एस्टेटमा लगानीलाई धेरैले सुनौलो अवसर ठान्छन्। जग्गा वा फ्ल्याट खरिद गरेर भविष्यमा नाफा कमाउने सपना धेरै नेपालीको मनमा हुन्छ। तर, गलत समय वा गलत ठाउँमा लगानी गर्दा नोक्सान पनि हुने गर्छ। यद्यपि, रियल एस्टेट विशेषज्ञ ऐश्वर्या श्री कपूरले यस्तो सूत्र साझा गरेकी छन्, जसले ५० लाख रुपैयाँको लगानीलाई १० वर्षमा ५० करोड बनाउन सकिन्छ-त्यो पनि कुनै भवन नबनाई। यो कसरी...
काठमाण्डौ । बढ्दो आकांक्षा तथा आवश्यकताका कारण वर्तमान समयमा कर्जा लिनु सामान्य भईसक्यो । निजी कर्जाको कुरा गर्ने हो भने यो सुविधाजनक छ र यसले अचानक आउने खर्च ,बालबालिकाको पढाई वा स्वास्थ्य आवश्यकता पुरा गर्न सहयोग गर्छ । सबैभन्दा विशेष कुरा त के भने निजी कर्जा पाउनका लागि तुलनात्मक रुपमा कागजात पनि कम आवश्यक पर्छ । तर यो कर्जा केही धेरै ब्याजदरमा पाउने गरिन्छ र यसलाई...
काठमाण्डौ । धेरै लगानीकर्ताहरूले पैसा कहाँ लगाउने भन्नेमा ध्यान दिन्छन्, तर कहिले लगानीबाट बाहिरिने भन्ने विषयलाई भने बेवास्ता गर्ने गरेका हुन्छन् । तर वित्तीय विज्ञहरू भन्छन्: लगानीबाट निस्कने समयको सही छनोट नै नाफा सुरक्षित गर्ने र घाटाबाट जोगिने प्रमुख आधार हो । समयमै योजना बनाएर एक्जिट नगरे लगानीकर्ताले कम्पाउन्डिङको फाइदा गुमाउन सक्छन् वा अनावश्यक जोखिम व्यहोर्न...
काठमाण्डौ । स्मार्टफोन खरिद गर्दा अधिकांश मानिसहरू यसको ब्याट्री प्याकमा ध्यान दिन्छन्। आजकल मानिसहरु यस्तो ब्याट्री भएको स्मार्टफोन चाहन्छन् जुन एक पटक फुल चार्ज गरेपछि दिनभर टिक्ने गर्छ । तर, अत्यधिक प्रयोगका कारण स्मार्टफोन चाँडै डिस्चार्ज हुन्छ । कयौं पटक मानिसहरु यस्तो ठाउँमा हुन्छन् जहाँ फोन रिचार्ज गर्ने विकल्प हुँदैन । यस्तो अवस्थामा मानिसहरूले पावर बैंकको...
काठमाण्डौ । देश विदेशका बजारहरुमा अन्यौल बढिरहेको छ । वर्तमान अन्योल र अराजकताका कारण नेपालका सानादेखि ठूला लगानीकर्ताहरुसम्मलाई आर्थिक असर परिरहेको छ। सेयर बजार त झनै घटेर चौपट छ । बजारबाट केही कमाइएला भन्ने आशासहित आउनेहरु समेत निराश भई पलायनको बाटो रोजिरहेका छन् । सरकारको नीतिगत अस्थिरता अमेरिकादेखि यूरोप हुँदै एशियासम्म फैलिएको आर्थिक मन्दीको त्रास लगायतका कारण...
काठमाण्डौ । फागुन र चैत महिना नेपाली सेयर बजारका लागि उतारचढावपूर्ण रह्यो। नेप्से बढेर २८९० को विन्दूमा पुगेर माथि उक्लिन खोजेको बजार एकाएक तल झर्न थालेको थियो । दुई साताको अवधिमा २०० अंकभन्दा बढीले घटेर नेप्से परिसूचक २६९७ को विन्दूमा सीमित भइसकेको छ । राजावादीहरुको सम्भावित आन्दोलन, त्यसको प्रतिवादमा गणतन्त्रवादीहरुले राखेको प्रदर्शन लगायतका कारण राजनीतिक अस्थिरता...
काठमाण्डौ । सधैँ अरुको घरमा डेरा गरी बस्ने चाहना कसैको पनि हुँदैन। प्रायः सबैको आफ्नै एउटा घर होस् भन्ने सपना हुन्छ। तर आफ्नै घरको सपना त्यति सजिलै भने पूरा हुन सक्दैन। अधिकांशले पैसाकै कमीका कारण आफ्नै घर बनाउने सपना पूरा गर्न सक्दैनन्। यदि तपाइँ पनि आफ्नै घर सपना पूरा गर्न चाहनुहुन्छ भने पैसा महत्वपूर्ण हुन्छ। पैसाका साथै घर किन्दा तपाइँले यी ५ कुरा भने अवश्यक ध्यान...
काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दो र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव...
काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दो र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव...
काठमाण्डौ । यदि तौल कम गर्न चाहनुहुन्छ भने थोरै खानुस् अनि धेरै व्यायाम गर्नुस् । पैसाको मामिलामा पनि यस्तो नियम लागू हुन्छ। खर्च कम गर्नुहोस् र धेरै बचत गर्नुहोस्। यो नियमले तपाइँको वित्तीय स्वास्थ्य दरिलो बन्छ। तपाइँ जागिरदार हुनुहुन्छ। भविष्यमा राम्रै बैंक ब्यालेन्स तयार चाहनुहुन्छ। अनि अवकाशपछि जीवनयापन सहज र अन्य आर्थिक लक्ष्य पाउन चाहनुहुन्छ भने जति छिटो हुन...
काठमाण्डौ । चाडपर्वको मौसम सुरु भइसकेको छ । नेपालीहरु दशैं वा तिहारको बेला आफ्नो घरलाई विशेष ढंगले रङ्याउन र सजाउन चाहन्छन् । कतिपय मानिसहरु चाहि यही बेलामा आफ्ना घरलाई रिसेलिङका लागि समेत तयार गर्छन् । प्रत्येक व्यक्ति आफ्नो घर महङ्गो मूल्यमा बिक्री होस् भन्ने चाहन्छ । निर्माण सामाग्रीको बढ्दो भाउले यस्तो चाहनालाई केही राहात मिले पनि अन्य धेरै टिप्सहरु छन्, जसलाई फलो गरेर...
काठमाण्डौ । प्रायः जागिरे मानिसहरु आफ्नो कमाइ निकै कम रहेको गुनासो गर्छन्। उनीहरु जागिरसँगसँगै अतिरिक्त आम्दानी गर्न पनि चाहन्छन्। तर अधिकांश कम्पनीहरुले यस्तो एग्रिमेन्ट गरेका हुन्छन् कि आफ्ना कर्मचारीहरु अन्य कम्पनी वा संस्थामा पार्ट टाइम काम गर्न पाउने छैनन्।यस्तो अवस्थामा पनि तपाइँ जागिरसँगसँगै अतिरिक्त कमाइ गर्न सक्नुहुन्छ। त्यो पनि तपाइँले काम गरिरहेको...
काठमाण्डौ । हाम्रो जस्तो विकासोन्मुख मात्र होइन, विकसित देशमा समेत एटीएम ठगीका ठूला–ठूला काण्डहरु हुने गरेका छन् । तपाईंले एटीएम प्रयोग गर्दा हुने असावधानीको फाइदा यस्ता ठगहरुको गिरोहले उठाइरहेको हुन्छ । नेपालमा बेला–बेला विदेशी ठगहरुको गिरोह एटीएम ठगीका लागि सक्रिय हुने गरेको प्रहरीले गर्ने कारबाहीबाट खुल्ने गरेको छ । अधिकांश एटीएम प्रयोग भएको समयमा ह्याक हुने गरेको छ...
काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् । उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र...
काठमाण्डौ । सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई अनुशरण गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो प्रतिफलको सम्भावना रहन्छ । हामीले यहाँ दिर्घकालिन दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत कुराहरु लगानीकर्ताले...
काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.