बुधबार, माघ ९,२०८१ 07:19:27
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:19:27
अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?
NEWS

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?

काठमाण्डौ। राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्यबराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड...

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द
STOCK MARKET

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडअन्तर्गत सञ्चालित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।  गत असोज १० गतेदेखि देशव्यापी रुपमा आएको अविरल वर्षाका कारण उक्त जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको ड्याम अपरेशनल कन्ट्रोल बिल्डिङ, सेट्लिङ बेसिन, बक्स कल्भर्ट, हाईड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु,ट्रान्समिशन...

अपर तामाकोशीमा शुक्रबारदेखि आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद भएको गुनासो
NEWS

अपर तामाकोशीमा शुक्रबारदेखि आन्दोलन, दोलखाबासी कर्मचारीमाथि विभेद भएको गुनासो

काठमाण्डौ । अपर तामाकोशी हाइडोपावर लिमीटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानीय करार कर्मचारी संघर्ष समितिले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।  जिल्लाबासी स्थानीय करार कर्मचारी र जिल्लाबाहिरका कर्मचारीहरुलाई कम्पनीले उपलब्ध गराउने सेवासुविधामा विभेद गरिएको भन्दै संघर्ष समितिले विभिन्न माग राखी व्यवस्थापनलाई भदौ २८ देखि असोज ३ गतेसम्मको समयसीमा...

ह्रासकट्टी तथा ब्याज खर्च अत्यधिक वृद्धि भएसँगै अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा
STOCK MARKET

ह्रासकट्टी तथा ब्याज खर्च अत्यधिक वृद्धि भएसँगै अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको हो ।  कम्पनी समीक्षा अवधिसम्म घाटाबाट बाहिर आउन सकेको छैन । कम्पनीले अघिल्लो आवको तुलनामा घाटा भने केही कम गरेको छ । अघिल्लो आवसम्म ४ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको कम्पनीले घाटा घटाएर २ अर्ब ६८ करोड रुपैयाँमा सीमित बनाएको छ ।...

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन
STOCK MARKET

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन

काठमाण्डौ । बजार खुलेको केही मिनेटमै अपर तामाकोशी हाइड्रोपावर लिमीटेडको दोश्रो बजार मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १० प्रतिशतले घटेपछि बजार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो ।  बजारमा यो कम्पनीको १०० प्रतिशत अर्थात १० करोड ५९ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएपछि त्यसको...

अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?
STOCK MARKET

अपर तामाकोशीले फागुन १६ गतेदेखि लिलामीमा नपरेकाको पैसा फिर्ता गर्ने,के गर्नुपर्छ पैसा फिर्ता पाउन ?

काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले भुक्तानी हुन बाँकी लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका केहि लगानीकर्ताको भुक्तानी हुन बाँकी पैसा फागुन १६ गतेदेखि फिर्ता गर्ने जनाएको हो ।  

अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक
STOCK MARKET

अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक

काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत वर्षको सोहि अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ८२ करोड ४८ लाख रुपैयाँ थियो ।  

अपर तामाकोशीको सेयर अक्सनमा नपाएका लगानीकर्ताको ४.५ अर्ब १५ दिनदेखि होल्ड, सित्तैमा चलाए बिक्री प्रबन्धकले
STOCK MARKET

अपर तामाकोशीको सेयर अक्सनमा नपाएका लगानीकर्ताको ४.५ अर्ब १५ दिनदेखि होल्ड, सित्तैमा चलाए बिक्री प्रबन्धकले

काठमाण्डौ । मानिसहरु फण्डको अभावमा फिट्फिटी परिरहेका छन् । लगानीकर्ताको ठूलो रकम लामो समयसम्म फिर्ता नहुँदा ब्रोकरहरुमा उधारोमा कारोबार गर्ने बाध्यता समेत उस्तै छ । बजार बढेको समयमा आफूसँग भएको रकम समेत लगानी गरी केही कमाउने बेलामा दुई संस्थाहरुले भने लगानीकर्ताको करिब साढे ४ अर्ब रकम १५ दिनदेखि होल्ड गरिरहेका छन्, त्यो पनि बिना ब्याज ।  अपर तामाकोशीको सेयर खरीदका लागि...

अपर तामाकोशीको अन्तिम बाँडफाँड बिहीबार हुने, कहिलेसम्म होला बाँडफाँडमा नपरेको पैसा फिर्ता ?
STOCK MARKET

अपर तामाकोशीको अन्तिम बाँडफाँड बिहीबार हुने, कहिलेसम्म होला बाँडफाँडमा नपरेको पैसा फिर्ता ?

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको अन्तिम बाँडफाँड बिहीबार हुने भएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) गत माघ ५ गते खोलिएको थियो । 

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह
STOCK MARKET

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह

काठमाण्डौ । नेपाल सेयरधनी संघले अपर तामाकोशी हाइड्रोपावरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.