प्रधानमन्त्रीले नतिजा देखाउन भन्नुभएको छ, त्यहीअनुसार काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहले विधि र प्रक्रियाअनुसार काम गर्दै परिणाम देखाउन निर्देशन दिएको बताएका छन्।बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै वाग्लेले प्रधानमन्त्रीको चासो व्यक्तिभन्दा पनि कामको प्रकृति र त्यसबाट प्राप्त हुने नतिजामा रहेको बताए।‘प्रधानमन्त्रीज्यूले...

