मंगलवार, आश्विन ६,२०८३ 02:53:50
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 02:53:50
Bizshala
Global IME Bank Limited

पुस मसान्तअघि आय विवरण दाखिला गर्न आग्रह, नत्र थप ब्याज जरिवाना लाग्ने

पुस मसान्तअघि आय विवरण दाखिला गर्न आग्रह, नत्र थप ब्याज जरिवाना लाग्ने
New Office

काठमाण्डौ । आन्तरिक राजस्व विभागले करदातालाई आय विवरण पुस मसान्त अघिनै आय विवरण दाखिला गर्न आग्रह गरेको छ। विभागका अनुसार, पुस महिनाको अन्त्यतिर प्रणालीमा अत्यधिक चाप हुने भएकाले सो समयमा आय विवरण दाखिला गर्दा कठिनाइ हुनसक्छ।

करदातालाई आग्रह आफ्नो आय विवरण अगावै दाखिला गरी सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, म्याद थप पाएका करदाताले तोकिएको म्यादभित्रै विवरण दाखिला गर्नु पर्ने जानकारी विभागले दिएको छ। म्यादभित्र दाखिला नगरेमा थप ब्याज र जरिवाना लाग्ने विभागले जनाएको छ ।

आवश्यक सहयोग वा समस्या समाधानका लागि करदाताले तलका नम्बरमा सम्पर्क गर्न सक्ने जानकारी विभागले दिएको छः

मोबाइलः ९७६२११८२५८

सम्पर्क नम्बरः ०१–५९७०१७६ २०७–२१६, २२५, २२६

आन्तरिक राजस्व विभागले करदातालाई समयमै विवरण दाखिला गरी कानुनअनुसारको दायित्व पूरा गर्न आह्वान गरेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.