article

ट्रेडिङ प्लान : सेयर बजारमा सफलताको जग

1641703268trading-plan.jpg
रामप्रसाद खरेल/लेखक ‘हामी आफूलाई विजेताका रुपमा बुझ्न चाहन्छौँ तर सफल व्यापारीहरु सधैँ आफ्नो घाटामा ध्यान केन्द्रित गरिरहेका हुन्छन्’, – पिटर बोरिस, मुख्य रणनीतिकार, क्वाड समूह। यो भनाइ सेयर बजारसँग मेल खान्छ। बजार भनेको क्रेता र बिक्रेताको लेनदेन गर्ने थलो हो। अन्य बजारमा वस्तु वा सेवासँग र सेयर बजारमा सेयरको भ्यालुसँग पैसा...

को हुन सक्छ सेयर बजारको नायक ?

1639023848next.jpg
हाल नेपालको सेयर बजार तलमाथि भइरहेको हामी सबै लगानीकर्ता देखिरहेका छौँ। कारण के त भन्दा उल्लेखनीय केही छैन भन्ने कुरामा सबै लगानीकर्ता जानकार हुनुहुन्छ तर फेरि पनि बुलिस बजारमा किन उतारचढाव आइरहेको छ  ? कतिपयलाई लाग्न सक्छ– बैंकको ब्याज दर, तरलता अभाव, विभिन्न निकायले गर्ने नीतिगत परिवर्तन, मौद्रिक नीति, सरकार हेरफेर आदि कुरालाई कारक...

वित्तीय स्थायीत्व कसको दायित्व ?

1636959615financial-stability.jpg
वि.सं. १९९४ सालमा सरकारीस्तरमा नेपाल बैंक लिमिटेडको स्थापनासँगै औपचारिक रुपमा सुरु भएको नेपालको बैंकिङ प्रणाली तीसको दशकसम्म पनि नियन्त्रणात्मक प्रणालीमा रहेर सञ्चालन भएको पाइन्छ। चालीसको दशकको पूर्वाद्धदेखि भने निजी क्षेत्रमा समेत बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा क्रमिक विस्तारका साथै प्रतिस्पर्धात्मक व्यवस्थाको सुरुआत...

16408528261200100Gurans1.jpg

पुँजीबजार सुधार र विकासका लागि अर्थ मन्त्रालय र नियामक निकायहरुलाई केही यक्ष प्रश्नहरु

1632892602question.jpg
म पुँजीबजारको एक सानो लगानीकर्ता हुँ। यही बजारमै लगानी गरेर अहिले मेरो घर चलिरहेको छ। तर विगत एक महिनादेखि अर्थ मन्त्रालय र राष्ट्र बैंक तथा अन्य नियामक निकायकै कारण बजार जुन तरिकाले घट्दो क्रममा छ, त्यसले मेरो बाँच्न पाउने अधिकारलाई हनन गरेको छ। आमनागरिकको बाच्न पाउने अधिकार हनन भएको बेला राष्ट्रको केही जिम्मेवारी हुन्छ कि हुँदैन? यदि...

सेयर बजारका नियमहरु कसरी बुझ्ने ? यस्ता छन् सरल तरिका

1631694504market.jpg
सेयर बजारको प्रदर्शनका आधारमा देशको अर्थव्यवस्था बुझ्न सकिन्छ। तर, आज पनि हाम्रो देशमा थोरै मानिसले मात्र सेयर बजारको नियम बुझेका छन्। आममानिसको दिमागमा अझै पनि यो धारणा छ कि सेयर बजार एक जुवा हो वा सेयर बजार सबैका लागि हैन। यो पूर्ण रुपमा गलत हो। सेयर बजारलाई राम्रोसँग बुझेर यसमा लगानी गरे हामी सेयर बजारबाट करोडपति बन्न पनि सक्दछौँ।...

नेपालको सेयर बजार र सरकारी सोच: यस्ता छन् आमलगानीकर्ताले बुझ्नैपर्ने कुरा

1630902979123.gif
आज सेयर बजार विभिन्न चरण पार गर्दै ३२०० माथि पुगेर ३००० भन्दा तलको विन्दु चलिराखेको छ। केही समययता सेयर बजारले सबैको ध्यान तानेको छ। सानाठूला, मझ्यौला, विद्यार्थी, गृहिणीदेखि रिटायर्ड व्यक्तिहरु सेयर बजारमा झुम्मिएको देखिन्छ।  हुन त बयरिस बजारमा डरको मनोविज्ञानले काम गर्ने हुँदा सबै बुलिस बजारमा आउने हो। तर, सेयर बजारमा बेला–बेला...

सेयर बजारमा ट्रेडरको मनोविज्ञान : नियन्त्रण र अनुशासन कति आवश्यक ?

1630475733share-market.jpg
सेयर बजार २०% ट्रेडिङ रणनीति, ३०% मनी म्यानेजमेन्ट र रिस्क रिवार्ड तथा ५०% मनोविज्ञानमा आधारित छ।  सेयर बजारमा सफलतापूर्वक लगानी गर्न धेरै ज्ञान र सीपहरु आवश्यक हुन्छन्। यसमा कम्पनीको आधारभूत विश्लेषण गर्ने क्षमता र सेयर बजारको ट्रेन्ड पत्ता लगाउने क्षमता निकै महत्वपूर्ण मानिन्छ। तर, यी दुई सीपहरुभन्दा पनि अझै महत्वपूर्ण पक्ष भनेको...

सेयर बजारमा झुन्ड प्रवृत्ति : कस्तो पर्छ प्रभाव ? कसरी बच्ने ?

1629625955market.jpg
झुन्ड प्रवृत्ति के हो ?  समूहमा सामेल भएर अरुको कार्यको अनुसरण गर्नुलाई नै झुन्ड प्रवृत्ति भनिन्छ। मानव सभ्यताको विकाससँगै मानिसहरु समूहमा बस्न थाले।  हामी एक सामाजिक प्राणी हौँ। कुनै पनि समस्या, डर आदिमा समूहले नै हामीलाई सहयोग र मार्गदर्शन गर्दछ। हो समूह, भीड, झुन्डको मार्गदर्शन हाम्रा लागि महत्वपूर्ण बैसाखी त बन्न सक्छ तर कयौँ...

यस्ता छन् पुँजी बजारका राम्रा र नराम्रा पक्ष, देश र समाजमा कस्तो प्रभाव पर्ला ?

1629357928market1.png
नेपालको अर्थ व्यवस्थामा पनि पुँजी बजारको अपरिहार्यता स्थापित भइसकेको छ भन्ने कुरा औद्योगिक र पूर्वाधार विकासका लागि पुँजी जुटाउन विभिन्न आयोजनाहरुले पुँजी बजारबाट पुँजी उठाएबाट नै पुष्टि हुन्छ। सेयर बजारको पूर्वाधार सुधारमा सरकार निराशावादी हुनु, उत्पादनमूलक क्षेत्रलाई बजारमा प्रवेश गराउन नसक्नुलगायतकै कारण अर्थतन्त्रले उचित...

तपाइँ नयाँ लगानीकर्ता हो ? सेयर कारोबार गर्नुअघि यी कुरामा अवश्य ध्यान दिनुहोस्

1628689977market.jpg
यो शताब्दीकै महान् दासशनिक ओशोले भनेका छन्– ‘जन्म स्वयं मिल्दछ तर जीवन हामीले नै निर्मित गर्नुपर्दछ र यसैका लागि हामीलाई शिक्षाको जरुरत पर्दछ। शिक्षाको एकमात्र अर्थ हो कि यसले हामी हाम्रो जीवनलाई आफूले चाहेअनुसारको बनाउन सकौँ।’  अर्का लेखक विलियम सेक्सपियरले पनि भनेका छन्– ‘शिक्षा एक यस्तो पखेँटा हो, जसको सहयोगमा हामी उडेर...

यस्ता छन् सेयर बजारमा हुने चलखेल, कस्तो छ दण्ड-सजायको प्रावधान ?

1628507349market123.jpg
हाम्रो सेयर बजारमा धेरै किसिमका चलखेल हुने गरेको हामी पाउँदछौँ। यस्ता चलखेलबाट केही धूर्तहरुलाई फाइदा पुगे पनि अन्य सर्वसाधारण लगानीकर्ता भने मर्कामा परिरहेका हुन्छन्।  चलखेल भनेको सेयर बजारमा हुने गरेको ठूलो अपराध हो। हुन त विश्वसनीय, स्वच्छ, पारदर्शी बजार निर्माण गर्ने, चलखेलको अनुगमन गर्ने नियामक निकायका प्रमुख व्यक्तिहरु स्वयं...

आगामी मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको यस्ता छन् आशा

1624272509microfinance.jpg
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। सामान्यता बजेटपछि नेपालमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने गर्छ।  नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट ल्याउने गर्छ भने बजेटले तय गरेको आय–व्ययको हिसाबमा...

राज्यकोष दुरुपयोग नियन्त्रणमा कस्तो हुनुपर्छ महालेखापरीक्षकको भूमिका ?

1618457519Mahalekha.jpg
मन्त्रालय, विभाग, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा हुने गरेको नीतिगत तथा आर्थिक विकृति प्रत्येक वर्ष बढ्दो ट्रेन्डमा रहेको छ। पछिल्ला वर्षहरुमा राज्यकोषको दुरुपयोग तथा हिनामिना हुने क्रम डरलाग्दो किसिमले बढिरहेकोले यसतर्फ महालेखाले विशेष ध्यान दिनुपर्छ। नियम–कानुनअनुसार कागज मिलाएरै राज्यकोषको हिसाब–किताब हिनामिना...

राजनीतिक अन्यौलबीच कस्तो होला सेयर बजारको बाटो ?

1617598385bull.jpg
राजनीति र सेयर बजार एउटा सिक्काका दुई पाटा हुन्। यिनीहरुबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ।  लगानीकर्ताले राजनीति र सेयर बजार दुवै हेर्छन् र हेर्न आवश्यक पनि छ। किनकि देशको नीति निर्माण तथा निर्णय राजनीतिक तह र तप्कामा हुने हुँदा भावी सरकार कस्तो बन्छ, अर्थ मन्त्रालयमा कस्तो व्यक्ति आउलान् र कस्तो नीति लेलान् भन्ने विषय प्रमुख...

कसरी हुन्छ सेयरमा फाइदा ? कस्ता कम्पनीमा गर्ने लगानी ?

1617089415share-market.jpg
विगत केही दिनदेखि तुवाँलोले ढाकेको आकाश कहिले खुल्छ ? त्यो मौसमविद्ले नै भन्न सक्लान्। तर सेयर बजारको आकाशमा के हुन्छ भनेर भन्न त्यत्ति सजिलो छैन। भनिहाले पनि त्यो अल्पकालका लागि भन्न धेरै मुस्किल छ।  अहिले हरेक ब्रोकर हाउसमा लगानीकर्ताको कारोबार गर्ने शैली फेरिएको छ। पहिले डिस्प्लेमा झुम्नेहरु अहिले आफ्नै ल्यापटप र आइप्याडमा...

भर्खरै

दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौँ : झाँक्री

दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौँ : झाँक्री

भोलुम निकै ड्राई हुँदै गएको बजारको आगामी यात्रा कस्तो रहला ? यूटर्नको सम्भावना कति ?

भोलुम निकै ड्राई हुँदै गएको बजारको आगामी यात्रा कस्तो रहला ? यूटर्नको सम्भावना कति ?

नेपाल इन्स्योरेन्सकोे नयाँ कर्पोरेट भवनको शिलान्यास

नेपाल इन्स्योरेन्सकोे नयाँ कर्पोरेट भवनको शिलान्यास

अन्नपूर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

अन्नपूर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोड नाघ्यो

सबै पालिकाको नतिजा नआउँदै कांग्रेसद्वारा एमालेको रेकर्ड ब्रेक

सबै पालिकाको नतिजा नआउँदै कांग्रेसद्वारा एमालेको रेकर्ड ब्रेक

पर्यटन बोर्ड र जजिरा एरलायन्सले आपसमा सहकार्य गर्ने

पर्यटन बोर्ड र जजिरा एरलायन्सले आपसमा सहकार्य गर्ने

बैंक अफ काठमाण्डूका ग्राहकलाई फिल गुड बारमा १०%सम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई फिल गुड बारमा १०%सम्म छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट

डिजिटल सहताका लागि आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी

डिजिटल सहताका लागि आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

बिर्तामोडमा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम

बिर्तामोडमा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

तरलताको चरम अभावकै बीच सेञ्चुरीको ऋणपत्र समयमै बिक्री

तरलताको चरम अभावकै बीच सेञ्चुरीको ऋणपत्र समयमै बिक्री

बजारमा दोहोरो अंकको गिरावट, १ अर्बको पनि भएन कारोबार

बजारमा दोहोरो अंकको गिरावट, १ अर्बको पनि भएन कारोबार