भैंसीको मासु उद्योगमा गैरकानुनी काम गर्दै ८८ चिनियाँ, भिसा रद्द गरी निष्कासन प्रक्रिया अघि बढ्यो
काठमाण्डौ । अध्यागमन विभागले श्रम अनुमति नलिई नेपालमा काम गरिरहेका ८८ जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित जयमान फुड्स प्रालिमा कार्यरत ती चिनियाँ नागरिकले श्रम अनुमति नलिई काम गरेको र भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि विभागले उनीहरूको भिसा रद्द गरेको हो।उक्त उद्योग छेन्दु तियान फुड्स लिमिटेडको आर्थिक...

