अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.५% पुग्यो
काठमाण्डौ । अस्ट्रेलियाको बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ। जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर जुलाईमा ०.१ प्रतिशत बिन्दुले बढेको हो। एबीसी न्युज अस्ट्रेलियाका अनुसार ट्रेन्ड तथ्यांकका आधारमा यो कोभिड–१९ महामारीपछिको अवधिकै उच्च बेरोजगारी दर हो।जुलाईमा रोजगारीमा रहेका मानिसको संख्या १५ हजार ८०० ले घटेको छ। रोजगारीमा आएको गिरावट मुख्यतः आंशिक समयको...

