जापानमा ऋणात्मक ब्याजदरको अन्त्य,१७ वर्षमा पहिलोपटक बढ्यो ब्याजदर
काठमाण्डौ । जापानले लामो समयदेखिको ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । जापानको केन्द्रीय बैंक‘बैंक अफ जापान’ले ऋणात्मक ब्याजदर अन्त्य गर्ने निर्णय गरेको हो । जापानको केन्द्रीय बैंकले वस्तु तथा सेवाको घट्दो मूल्यलाई नियन्त्रण गर्नका लागि ब्याजदरलाई ऋणात्मक गरेको थियो । तर अहिले महंगी वृद्धि भएसँगै केन्द्रीय बैंकले विगत १७ वर्षमा पहिलोपटक ब्याजदर वृद्धि गरेको छ । बैंकले...