जापानमा ब्याजदर ३० वर्षकै उच्च तहमा
काठमाण्डौ । बढ्दो मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतको दबाबबीच जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याजदरलाई ३० वर्षयताकै उच्च तहमा पुर्याएको छ ।शुक्रबार गरेको यो निर्णयमा बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले बढाएको हो ।

