भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् ।गत पुस २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य,...

