बुद्धभुमी नेपाल हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति पाएको हो ।
TRENDING
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते अनुमति पाएको हो ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्री नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर २४ गते काठमाण्डौको पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांशको घोषणा नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १३ लाख घाटामा रहेको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको...
काठमाण्डौ । आम्दानी घटेसँगै र खर्च वृद्धि भएसँगै बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा १ करोड ४९ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४४.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग गर्दै फागुन १२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिकित्ता रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवको दोस्रो...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड १ करोड १३ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । प्रतिवेदनअनुसार कम्पनी अघिल्लो आवको सोही अवधिसम्म भने ४९ लाख ४९ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज २१ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड गत आवको चौथौ त्रैमाससम्ममा १ करोड ४८ लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ११ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको आम्दानी आएको कमी र खर्च बढ्दा कम्पनी घाटामा गएको हो । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १४ करोड ८८ लाख रुपैयाँ कमाएको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.५०...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार विशेष साधारण सभा आयोजना हुन लागेको हो ।उक्त सभा आज काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना हुनेछ । सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । उक्त बैठकले आगामी जेठ ३० गते बुधबारका दिन काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी...
काठमाण्डो । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती पाएको हो । आयोगले कम्पनीलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले आयोगसमक्ष १५० प्रतिशत...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १५० प्रतिशत अर्थात १ः१.५० अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि आवश्यक कागजातिसहित विद्युत नियमन आयोगमा स्वीकृतीका लागि आवेदन दिएको छ ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३४ लाख १६ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीले नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नाफामा ६१.३९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.