आईतवार, फाल्गुन १७,२०८२ 12:38:07
Bizshala
  • आईतवार, फाल्गुन १७,२०८२ 12:38:07
Bizshala
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीहरुलाई आग्रह

बुद्धभुमी नेपाल हाईड्रोद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीहरुलाई आग्रह
Shivam Cement

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २३ गतेभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो ।  

हकप्रद वापतको रकम लक्ष्मी एनआईसी एशिया बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र रकम नबुझाए नियमानुसार हुने कम्पनीले स्पष्ट पारेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले १ः१ अनुपातमा रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीले गत माघ २१ गते नेपाल धितोपत्र बोर्ड बाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.