भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ
काठमाण्डौ । सरकारले सिफारिस गरेका भारत, चीन र इजरायलका लागि नेपाली राजदूतको नियुक्ति प्रक्रिया पूरा भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन देशका लागि आवासीय राजदूत नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका छन्।राष्ट्रपति पौडेलले भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई नेपालको आवासीय राजदूत नियुक्त...

