अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ । यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए ।