बिहीबार, मंसिर ६,२०८१ 07:25:31
IME remit
  • बिहीबार, मंसिर ६,२०८१ 07:25:31
IME remit
Global IME Bank Limited

अब पूँजी बजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने, कागजी केवाईसी लिन बन्द गरिने

Hyundai Nepal
अब पूँजी बजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने, कागजी केवाईसी लिन बन्द गरिने
Nabil Bank Limited

काठमाण्डौ । अब पूँजीबजार सम्बन्धी डीपीहरु अनिवार्य रुपमा सेन्ट्रल केवाईसीमा जानु पर्ने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागेको हो ।  

सीडीएसीका प्रमूख पूर्ण प्रसाद आर्चायले दिएको जानकारी अनुसार आगामी साउनदेखि सीडीएससीले विभिन्न ब्रोकर तथा मर्चेन्ट बैंकहरुबाट आउने कागजी केवाईसी अस्वीकार गर्ने बताए । 

धितोपत्र बोर्डको ऐन तथा नियमअनुसार आएको सेन्ट्रल केवाईसी अब सबै डीपीहरुलाई अनिवार्य रुपमा लागू गरिने उनले बताए । ‘हाल ५२ वटा  विभिन्न ब्रोकरहरुले मात्रै सेन्ट्रल केवासी लागू गरेका छन् । सेन्ट्रल केवासीमा नआएका संस्थाहरुलाई अझै ३ महिना समय दिन्छौं । तर आगामी आर्थिक वर्षको साउनबाट भने कागजी केवाईसी पूण रुपमा अस्वीकार गर्छौ,’ सीइओ आचार्यले भने ।  

Bizshala
Shivam Cement
CG Motors

डिजिटल केवाईसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाईसीको युनिक आइडी हुन्छ ।  

डिजिटल केवाईसीमा ग्राहकले एक ठाउँमा एउटा आईडी लिएपछि ठाउँपिच्छे केवाईसी भरिरहन आवश्यक पर्दैन । यही सुविधा होस् भनेर धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले ४ वर्षभन्दा बढी समय लगाएर सेन्ट्रल केवाईसी लागू गरेको थियो ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.