आईतवार, श्रावण १०,२०८३ 12:16:21
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 12:16:21
भोलिदेखि सेयर कारोबारमा नयाँ कर नियम, पूँजीगत लाभकर नै हुनेछ अन्तिम कर !
Capital Market

भोलिदेखि सेयर कारोबारमा नयाँ कर नियम, पूँजीगत लाभकर नै हुनेछ अन्तिम कर !

काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ भोलि (शुक्रबार)देखि सुरु हुँदैछ। यससँगै सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरू पनि शुक्रबारदेखि नै कार्यान्वयनमा आउनेछन्।नयाँ आर्थिक वर्षसँगै सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको व्यवस्था पनि परिवर्तन हुँदैछ। सरकारले सार्वजनिक गरेको बजेटअनुसार नयाँ आवदेखि सेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरको दर...

पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता
Capital Market

पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता

काठमाण्डौ । सरकारले यस आर्थिक वर्षको पहिलो महिनामा पूँजी बजारबाट २ अर्ब १५ करोड ७५  लाख ६९ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षमा सरकारले साउन महिनामा करिब ४ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।  चालु आवको पहिलो महिनामा सबैभन्दा बढी कर...

सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो
Capital Market

सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले सेयर बजारबाट १६ अर्ब ५४ करोड पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढी हो ।  यस्तै यो रकम कुनैपनि एक आर्थिक वर्षमा संकलन भएको हालसम्मकै उच्च हो । यसअघि भने आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी राजश्व संकलन भएको थियो । उक्त आवमा सरकारले पूँजीबजारबाट १५ अर्ब राजश्व संकलन गरेको थियो ।  आव...

पूँजीबजारबाट उठ्यो एकै महिनमा १.२३ अर्ब राजश्व, अघिल्लो महिनाको तुलनामा ७७% ले बढी
Capital Market

पूँजीबजारबाट उठ्यो एकै महिनमा १.२३ अर्ब राजश्व, अघिल्लो महिनाको तुलनामा ७७% ले बढी

काठमाण्डौ । सरकारले बैशाख महिनामा पूँजी बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम गत चैत महिनाको तुलनामा ७७ प्रतिशले बढी हो । चैत्र माहिनामा सरकारले पूँजीबजारबाट करिब ७० करोड मात्रै राजश्व संकलन गरेको थियो ।  जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो...

पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी
Capital Market

पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी

काठमाण्डौ । फागुन महिनाको तुलनामा चैतमा बजारमा करेक्सन आउदा सरकारलाई पूँजीबजारबाट उठ्ने राजश्व पनि गुमेको छ । फागुन महिनाको तुलनामा चैत महिनमा झण्डै ६३ करोडले सरकारको राजश्व कम उठेको छ । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार सरकारले चैत महिनमा पूँजी बजारबाट ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ राजश्व उठाएको छ । फागुन महिनामा भने सररकारले पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७...

पूँजी बजारबाट गत महिना उठ्यो ५८.६५ करोड राजश्व, धेरै कर तिर्नेमा ‘अल्पकालिन ट्रेडर ’
Capital Market

पूँजी बजारबाट गत महिना उठ्यो ५८.६५ करोड राजश्व, धेरै कर तिर्नेमा ‘अल्पकालिन ट्रेडर ’

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि
Capital Market

पूँजीबजारबाट उठ्यो ५.५० अर्ब राजश्व, ४६% ले वृद्धि

काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.