च्याटजीपीटीबाट बालबालिकालाई आत्महत्या गर्न सिकाइएको खुलासाःमदिरासँगै कोकेन र अवैध लागूपदार्थ पनि सिफारिस
काठमाण्डौ । विश्वप्रसिद्ध आर्टिफिसियल इंटेलिजेन्स (AI) च्याटबोट ‘च्याटजीपीटी’ले १३ वर्षका बालबालिकालाई आत्महत्या नोट लेख्न सहयोग गर्ने र नशा गर्ने तरिका बताउने गरेको एक अनुसन्धानले देखाएको छ।डिजिटल घृणा रोकथाम केन्द्र (Center for Countering Digital Hate – CCDH) द्वारा गरिएको अनुसन्धानमा १३ वर्षकी किशोरीको फेक प्रोफाइल प्रयोग गरी च्याटजीपीटीसँग तीन घण्टाभन्दा बढी समय विभिन्न प्रश्न सोधिएको...