दराज नेपालको ‘द रियल सेल’ अभियान घोषणा, ६०% सम्मको छुट
काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियानकोे घोषणा गरेको छ । यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ सम्म सञ्चालन हुनेछ । यस अभियान अवधिभर ग्राहकहरूले ६०% सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सकिनेछ ।

