दक्षिण कोरियाद्वारा डिपसिक डाउनलोड गर्न रोक
काठमाण्डौ । दक्षिण कोरियाले चिनियाँ एप ‘डिपसिक’डाउनलोड गर्न रोक लगाएको छ । दक्षिण कोरियाको डेटा सुरक्षा प्राधिकरणले डिपसिकको नयाँ डाउनलोडमा रोक लगाएको हो । डिपसिकले प्रयोगकर्ताको निजी डेटा सुरक्षा गर्न दक्षिण कोरियाको केही एजेन्सी नियमहरु पालना गर्न असमर्थ भएकाले एप डाउनलोडमा रोक लगाउनु परेको जनाएको छ । डिपसिकले दक्षिण कोरियाको गोपनियतासम्बन्धी कानून अनुसार...