एनआईएमबीको ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ५ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल ८२ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।बैंकका ती संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकमा निवेदन दिएका हुन्।

