स्पेनको विश्वविजयी उत्सव, ट्रम्पको उपस्थिति, तानियो विश्वको ध्यान
काठमाण्डौ । अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले सन् २०२६ को फिफा विश्वकप उपाधि जितेको छ। तर खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले स्पेनको ऐतिहासिक जितसँगै अर्को चर्चा पनि जन्माएको छ।न्युजर्सीस्थित न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको फाइनलपछि ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहितका...

