ढुवानी मार्ग प्रयोगमा कर असुल नगर्न प्रदेश र स्थानीय तहलाई निर्देशन
काठमाण्डौ । अर्थ मन्त्रालयले मालवस्तुको ढुवानी प्रयोजनका लागि मात्र प्रयोग हुने मार्गमा कुनै पनि कर वा शुल्क नउठाउने व्यवस्था गर्न प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ।मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र जारी गर्दै यस्तो व्यवस्था मिलाउन अनुरोध गरेको...

