‘फ्रान्सको फुटबल टोलीमा फ्रान्सेली खेलाडी नै छैनन्’ भन्ने अभिव्यक्ति दिएपछि स्पेनका पूर्वप्रधानमन्त्री विवादमा
काठमाण्डौ । स्पेनका पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ नेता मारियानो राजोयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा ‘फ्रान्सेली खेलाडी नै छैनन्’ भन्ने विवादास्पद टिप्पणी गरेपछि स्पेन र फ्रान्स दुवै देशमा उनको व्यापक आलोचना भईरहेको छ। उक्त टिप्पणी स्पेनले विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नुअघि प्रकाशित उनको एक लेखमा गरिएको थियो।स्पेनका वर्तमान...

