‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।पशु तथा माछामा देखिने सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गरी पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यसहित विधेयक ल्याइएको हो।विधेयक राष्ट्रिय सभामा २०८३ साउन...

