Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 05:49:00
हिमालयन लाइफका तत्कालीन सीईओलाई  २५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
INSURANCE

हिमालयन लाइफका तत्कालीन सीईओलाई २५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार कर्णलाई धरौटीमा रिहा गर्ने...

हिमालयन लाइफको ‘एमडीआरटी रिवार्ड कन्फ्रेन्स’ सम्पन्न, ५७ अभिकर्ता सम्मानित
INSURANCE

हिमालयन लाइफको ‘एमडीआरटी रिवार्ड कन्फ्रेन्स’ सम्पन्न, ५७ अभिकर्ता सम्मानित

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ‘एमडीआरटी रिवार्ड कन्फ्रेन्स’ भव्यताका साथ सम्पन्न भएको छ । वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गर्नका लागि चितवनको होटल सोल्टी वेस्टर्नमा कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल र सञ्चालक समितिका सदस्य सचिन आचार्यको...

हिमालयन लाइफमा भएको लफडाको अन्तरकथा, अनि सीईओ कर्णले दिए राजीनामा
INSURANCE

हिमालयन लाइफमा भएको लफडाको अन्तरकथा, अनि सीईओ कर्णले दिए राजीनामा

काठमाण्डौ । तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ताहरु यतिबेला आन्दोलनरत छन् । साबिक युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट २०८० साल वैशाख २६ गतेबाट एकीकृत कारोबार भएको थियो ।  तीन कम्पनी एकआपसमा गाभिएर जीवन बीमा क्षेत्रमै सबैभन्दा धेरै पूँजी भएको कम्पनी बनेपनि हिमालयन...

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा
INSURANCE

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ६६१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून...

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी
INSURANCE

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।  स्व.बीमित मिलन सापकोटाको गत असोज महिनामा जापानको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि हकवाला धन बहादुर सापकोटालाई कम्पनीले २० लाख ८४ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।  

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक
Capital Market

सेयरबजारमा हिमालयन लाइफको साढे १ अर्ब लगानी, कम्पनीको रोजाईमा कमर्सियल बैंक

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सूचीकृत सेयर अर्थात सेयरबजारमा कुल १ अर्ब ५८ करोड ४६ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३६ सूचीकृत कम्पनी तथा १३ सामूहिक लगानी योजना (म्युचुअल फण्ड) हरुमा साढे १ अर्ब लगानी गरेको हो ।

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कसको वृद्धिदर कति ?(तथ्याङ्कसहित)
INSURANCE

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब बढी प्रिमियम, कसको वृद्धिदर कति ?(तथ्याङ्कसहित)

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले ७४ अर्ब बढी प्रिमियम संकलन गरेका हुन् ।  बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको यसै अवधिको तुलनामा ३.५८ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म १४ जीवन बीमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.