शुक्रबार, फाल्गुन १६,२०८१ 03:49:01
IME remit
  • शुक्रबार, फाल्गुन १६,२०८१ 03:49:01
IME remit
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

Hyundai Nepal
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।  

स्व.बीमित मिलन सापकोटाको गत असोज महिनामा जापानको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि हकवाला धन बहादुर सापकोटालाई कम्पनीले २० लाख ८४ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

बीमित सापकोटाले हिमालयन लाइफमा १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । उनले कम्पनीको सिनियर एजेन्सी म्यानेजर नानी माया सापकोटा समक्ष बीमा पोलिसी खरिद गरेका थिए ।  

Sagarmatha Cement

बीमितको मृत्यु बीमा दाबीको रकम स्वयं एजेन्सी म्याजेनर सापकोटाले नै हस्तान्तरण गरेकी हुन् । मानिसको मृत्यु अनिश्चित भएकाले सबैले अनिवार्य जीवन बीमा गर्नुपर्ने अभिकर्ता सापकोटाले सुझाव दिइन् ।  

उनी हिमालयन लाइफ इन्स्योरेन्सकी सक्रिय अभिकर्ता हुन् । बीमितमुखी भएकाले उनी हालसम्म ६ पटक एमडीआरटी पनि बनिसकेकी छिन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.