बीमा बजारमा विरोधाभास : पोलिसी सरेन्डर घट्यो, ल्याप्स रकम उक्लियो
काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने क्रम घट्दै गएको देखिएको छ । गत आर्थिक वर्षमा बीमितहरूले बीचमै पोलिसी समर्पण गर्ने संख्या र त्यसबापत भुक्तानी गरिएको रकम दुवै अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको देखिएको हो । यसलाई जीवन बीमा क्षेत्रमा सकारात्मक सुधारको संकेतका रूपमा हेरिएको छ ।गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब...

