२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा शिखर
काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको ९२ लाख ९८ हजार ९४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.४५ प्रतिशत र निर्जीवन बीमा समूह २.०५ प्रतिशतले बढेको छ । बीमा समूह...

