शुक्रबार, माघ १८,२०८१ 08:40:39
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 08:40:39
आईफोन १६ को माग अपेक्षा गरेभन्दा कम, बिक्री १३% ले घट्यो
FIN-TECH

आईफोन १६ को माग अपेक्षा गरेभन्दा कम, बिक्री १३% ले घट्यो

काठमाण्डौ । अमेरिका लगायतका विश्वका अन्य देशहरुमा प्रि–अर्डर बुकिङ खुलेसँगै आईफोन १६ को माग अपेक्षा गरेभन्दा कम देखिएको छ । ब्लग पोष्ट मिङ–ची कुओका अनुसार प्रि–बुकिङ सुरु भएयता आईफोन १६ का सबै ४ वटा मोडलका लागि पहिलो साता अनुमानित ३ करोड ७० लाख युनिट बिक्री भएको छ । जुन गत वर्ष लञ्च भएको आईफोन १५ को पहिलो साताको तुलनामा करिब १३ प्रतिशतले कम हो ।  आईफोन १६ का प्रो मोडलहरुको...

भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड, २१ घण्टादेखि लाइनमा
विश्व अर्थतन्त्र

भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड, २१ घण्टादेखि लाइनमा

काठमाण्डौ । भारतमा आईफोन १६ खरिद गर्ने ग्राहकहरको लामो लाइन लागेको छ । आईफोन १६ सिरिजको बिक्री आजदेखि सुरु भएको भारतका एप्पल स्टोहरुमा ग्राहकहरुको लम्बेतान लाइन लागेको भारतीय मिडियाले बताएका छन् ।  मुम्बई र दिल्लीका एप्पल स्टोरबाहिर बिहानैदेखि नयाँ आईफोन १६ खरिद गर्ने मानिसहरुको थेगिनसक्नु भिड लागेको बताइएको छ । मानिसहरु स्टोर खुल्नुअघि नै ठूलो संख्यामा जम्मा भएका छन्...

आईफोन १६ सिरिजमा के हुनेछ खास ? लिक भयो डिजाइन लगायतका अन्य फिचर्स
FIN-TECH

आईफोन १६ सिरिजमा के हुनेछ खास ? लिक भयो डिजाइन लगायतका अन्य फिचर्स

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १६ ल्याउने तयारी गरेको छ । लञ्च हुनुअघि नै यो फोनको डिजाइन र फिचर्स लिक भएको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ ।  आईफोन १६ मा आईफोन ११ र १२ जस्तै भर्टिकल मोड्युल क्यामेरा हुनेछ ।  तर यसको डिजाइन भने केहि फरक हुनेछ । आईफोन १६ को क्यामेरा मोड्युल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.