बुटवलमा ARE GP रेसिङ क्वालिफायर्स, ७६ राइडरबीच प्रतिस्पर्धा
काठमाण्डौ । जगदम्बा मोटर्स प्रालिले बुटवलमा अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्स सम्पन्न गरेको छ। तिलोत्तमा–५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित प्रतियोगितामा बुटवल क्षेत्रका ७६ जना राइडरले सहभागिता जनाएका थिए।टीभीएसको बुटवलस्थित आधिकारिक डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा आयोजित कार्यक्रममा उदीयमान राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर...

